फागु पर्वले हामीलाई एकताको सुत्रमा बाँधी राख्नेछ : बागमती प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले रङहरुको पर्वका रुपमा उत्साह साथ मनाइने फागुपर्व (होली) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । पहाडी र हिमाली तथा भित्री मधेसका जिल्लाहरुमा आज (बिहीबार) चैत ३ र तराईका जिल्लाहरुमा भोलि शुक्रबार चैत ४ मा मनाइँदै गरिएको होलीको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै प्रदेश प्रमुख शर्माले फागुजस्ता मौलिक पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधी राख्ने उल्लेख गरेका छन् ।उनले जारी गरेको शुभ

सम्बन्धित सामग्री

बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

मनहरी (मकवानपुर)- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् । उनलाई शनिबार बिहानदेखि ज्वरो आएपछि आज अस्पताल भर्ना भएका हुन् । प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुयाँलका अनुसार शर्माको काठमाडौँको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावहिलमा उपचार भइरहेको छ । स्वास्थ्य परीक्...

बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुखलाई

काठमाडौँ- राष्‍ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई तोकेका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा जाने भएकाले उनको अनुपस्थितिमा गण्डकीका प्रदेश प्रमुख गुरुङलाई कार्यभार तोकिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएकी हुन्। बागमती प्रदेश प्रमुख शर्मा मंसिर १६ देखि २१ […]

वर्तमान व्यवस्थाको विकल्प छैन : बागमती प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले वर्तमान राजनीतिक व्यवस्थाको विकल्प नभएको बताएका छन् । बागमती प्रदेश सचिवालयले आयोजना गरेको बिदाइ एवं शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान व्यवस्थाको विकल्प नभएकाले सबै मिलेर यसलाई राम्रो र बलियो बनाउनुपर्ने बताए ।प्रदेश प्रमुख शर्माले सङ्घीयता विरोधी कुराको कुनै औचित्य नरहेकाले उक्त कुरामा रुमलिन नहुने जानकारी दिए । उनले प्रदेश सरकारले छोटो समयमा धेरै उपलब्धि हासिल गरेकाले सफल भएको बताए । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद

श्रमिक वर्गले गरिखाने अवसर निर्माण गरौँ : बागमती प्रदेश प्रमुख शर्मा

हेटौँडा – बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रमिक वर्गले गरिखाने सुनौला अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले श्रमिकलाई दक्ष बनाउँदै उनीहरूलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका हुन् । ‘संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकहरूको […]

बागमती प्रदेश प्रमुख शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने

२९ फागुन, मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् । प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्युपछि शरीर दान गर्ने मन्जुरीपत्रमा हस्ताक्षर गरेका हुन् । ललितपुरको ग्वार्को बसोबास गर्दै आएका ६६ वर्षीय शर्मा दम्पतीले ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई मृत्युपछि आफ्नो शरीर दान […]

शरीर दान गर्ने बागमती प्रदेश प्रमुख शर्मा दम्पतीको घोषणा

हेटौंडा : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन्।चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाइका लागि उपयोगी होस् भन्ने उद्देश्यले प्रदेश प्रमुख शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने निर्णय गरेको जनाएका छन्। शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईँले मृत्यु पछि शरीर दान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गरेका हुन्।ललितपुरको ग्वार्कोमा बसोबास गर्दै आएका ६६ वर्षीय शर्मा दम्पतीले किष्ट मेडिकल कलेजलाई मृत्युपछि शरीर दान गर्ने निर्णय गरेका

बागमती प्रदेश प्रमुख शर्मा अस्वस्थ, काठमाडाैंमा उपचार हुँदै

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ हुनुभएको छ । मुटुसम्बन्धी समस्याबाट पीडित प्रमुख शर्माको अहिले काठमाडौँस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।