निर्वाचन प्रधानमन्त्री ओलीले स्वार्थ पूरा गर्न रचेका षड्यन्त्र हो : ओनसरी घर्ती

रुकुम पूर्व : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेतृ ओनसरी घर्ती मगरले प्रधानमन्त्री केपी शर्मा ओली दुर्गम तथा उत्पीडित जनताको विरोधी रहेको आरोप लगाएकी छन्। आइतबार नेकपा प्रचण्ड–माधव समूह रुकुमपूर्वले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा पूर्वसभामुखसमेत रहेकी नेकपा लुम्बिनी प्रदेशका अध्यक्ष घर्तीले प्रधानमन्त्री ओली रुकुम, रोल्पाजस्ता उत्पीडित क्षेत्रका जनताका विरोधी रहेको बताएकी हुन्। दुई तिहाई नजिकको सरकारको नेतृत्व गरेको बेला उत्पीडित

सम्बन्धित सामग्री

विकासको पर्खाइमा काठमाडौँ नाङलेभारेका मतदाता

राजधानी काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो त्यही क्षेत्र हो, जसले २०७० र २०७४ सालमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जिताएको थियो। यसपटक भने सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्रकी ओनसरी घर्ती प्रतिनिधिसभा सदस्य उम्मेदवार छिन्। ...

गठबन्धनले जनतालाई समृद्ध बनाउँछ : ओनसरी घर्ती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने बताउनुभएको छ । शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा बोल्दै नेतृ घर्तीले गठबन्धनले जनताका आधारभूत विषयलाई सहज बनाउने, देश परिर्वतन र जनतालाई समृद्धि बनाउने एजेण्डा लिएर आएकाले गठबन्धनको जित सुनिश्चित रहेको बताउनुभएको हो । उहाँले काठमाडौं निर्वाचन क्षेत्र नम्बर […]

गठबन्धनले जनतालाई समृद्ध बनाउँछः ओनसरी घर्ती

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मंसिर ४ गतेको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाबी गरे।...

मेरो जित सुनिश्चित छ : ओनसरी घर्ती

पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताएकी छिन् । बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा...

गठबन्धनको अभिमतले निर्वाचन जित्नेमा ढुक्क छु : ओनसरी घर्ती

नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताएकी छन् । बुधबार र काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले निर्वाचन जित्नेमा ढुक्क रहेपनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताएकी हुन् । सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधिसभाकी साझा उम्मेदवारसमेत रहेकी घर्तीले घरदैलो अभियानमा निर्वाचन क्षेत्रका मतदाताले गरेको स्वागतले आफ्नो टिममा उत्साह थपेको बताइन् । उन

अब निर्वाचन क्षेत्र परिवर्तन गर्दिनँ: ओनसरी घर्ती

सोमबार शंकरापुर नगरपालिकाले तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टी भित्र र गठबन्धनमा पनि धेरै पटक छलफल भएको जिकीर गर्दै सो सन्देश स्थानीय जनतामा पुर्‍याउन गठबन्धनका नेता...

अब निर्वाचन क्षेत्र परिवर्तन गर्दिन : ओनसरी घर्ती

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब निर्वाचन क्षेत्र परिवर्तन नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले सो निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उनले अब सोही क्षेत्रको जनताको सेवामा निरन्तर लागिरहने बताएकी हुन् ।सोमबार शंकरापुर नगरपालिकाले तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टीभित्र र गठबन्धनमा पनि

जनताको सेवामा निरन्तर लाग्छु : ओनसरी घर्ती

काठमाडौँ – सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं–२ की उम्मेदवार ओनसरी घर्तीले आफू निरन्तर जनताको सेवामा लाग्ने प्रतिबद्धता जनाएकी छिन्। काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उनले क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहने बताएकी हुन्। सोमबार शंखरापुर नगरपालिकाले तिहार लगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा […]

उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसार नै भएको छः ओनसरी घर्ती

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)की सांसद एवम् पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसारनै भएको टिप्पणी गरेकी छन् । शुक्रबार उपसभामुखमा काँग्रेस सांसद पुष्पा भुसाल निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा यस्तो भनाइ राखेकी हुन् । प्रमुख प्रतिपक्ष दल एमालेले संविधानले सत्ता पक्षले सभामुख पाएपछि उपसभामुख प्रतिपक्षले पाउनुपर्ने व्यवस्था गरेको जिकीर गरिरहेको बेला घर्तीले भने संविधानमा फरक लिङ्ग र फरक दल भनेको र सोही