काठमाडौं, १५ पुष । नेकपा (माओवादी केन्द्र) की प्रभावशाली नेतृ तथा पूर्व सभामुख ओनसरी घर्तीले आफूले उपराष्ट्रपति पदमा दाबी नगरेको स्पष्ट पारेकी छिन् । पछिल्लो समय समाचारमा माओवादीले उपराष्ट्रपति पाउने र उक्त पदको लागि ओनसरीले दाबी गरेको कुरा आएको थियो । उक्त समाचारको खण्डन गर्दै घर्तीले आफूले उपराष्ट्रपति पदमा दाबी नगरेको जिकिर गरेकी हुन् । […]
काठमाडौं, मंसिर ७ । काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव लडेकी पूर्वसभामुख ओनसरी घर्ती पराजित भएकी छन्। घर्तीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले हराएकी हुन्। २०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएकी घर्ती दोस्रो संविधानसभामा रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। उनी २०७० सालमा संविधानसभाको उपाध्यक्ष भएकी धर्ती २०७२ देखि २०७४ सालसम्म संसदको सभामुख भएकी […]
काठमाण्डाै - काठमाण्डौ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता छ ।
पछिल्लो मत परिणाम अनुसार यो पार्टीकी सोबिता गौतमले २ हजार ८ सय मत पाउनु भएको छ । माओवादी केन्द्रकी ओनसरी घर्ती दोस्रो स्थानमा हुनुुहुन्छ ।
उहाँले १ हजार ९ सय ६३ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी कान्तीदेवी पोखरेलले १ हजार ९ सय मत ल्याउनु भएको छ । यस्तै, एमालेका मणिराम फुयालले १ हजार ८ सय २ मत पाउनु भएको छ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उहाँमा प्रधानमन्त्री बन्ने दृढता रहेको अध्यक्ष दाहालको भनाई थियो । बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उहाँले मंसीर ४ गतेको निर्वाचनलाई नेपाली जनताले प्रतिगमनलाई […]
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गर्नुभएको छ । काठमाण्डाै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उहाँमा प्रधानमन्त्री बन्ने दृढता रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
आज बिहीवार काठमाण्डाैमा आयोजित चुनावी सभामा बोल्दै उहाँले मङ्सिर ४ गतेको चुनावलाई नेपाली नागरिकले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्ने समेत जिकिर गर्नुभयाे । अध्यक्ष प्रचण्डले केपी ओलीले संविधानमा हस्ताक्षर गर...
तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुनमा सशस्त्र युद्ध थालेको जनाउ दिन गरेको होलेरी प्रहरी चौकी (रोल्पा) आक्रमणमा सहभागी दुई महिलामध्ये ओनसरी घर्ती एक थिइन् । माओवादीको पहिलो सुरक्षा दलमा रोल्पाका चार महिलामध्ये पनि उनी एक थिइन् । नेकपा (माओवादी केन्द्र)की नेता ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख पनि हुन् । २०३४ सालमा हालको रोल्पा नगरपालिका-७ मा […]
काठमाडौं, ११ कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं काठमाडौं २ की उम्मेदवार ओनसरी घर्तीले कसैले चाहँदैमा गठबन्धनको मत दायाँबायाँ नहुने बताएकी छन् । ‘मेरो उम्मेदवारी महिलाहरुको पहुँच, प्रतिनिधित्व र प्रोत्साहनका लागि हो, व्यवस्थाको रक्षा र जनताको समृद्धिका लागि हो । कतिपयले सोचेजस्तो मेरो जित चुनौतीपूर्ण छैन । गठबन्धनको मत दायाँबाया हुनेवाला छैन । […]
३० असोज, काठमाडौं । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं-२ की सत्तागठबन्धन उम्मेदवार ओनसरी घर्ती पार्टीभन्दा राष्ट्रको हित हेर्ने व्यक्ति भएको बताएका छन् । काठमाडौं–२ मा गठबन्धनले आइतबार काँडाघारीमा गरेको प्रशिक्षण कार्यक्रममा देउवाले घर्तीले सभामुख हुँदा पार्टीको नेताका रुपमा नभई निष्पक्ष भूमिका निर्वाह गरेको बताए । उनले सुरुमा सभामुख हुँदा चलाउन सक्लिन भन्ने विश्वास […]
काठमाडौँ – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौँ –२ की सत्तागठबन्धन उम्मेदवार ओनसरी घर्ती पार्टीभन्दा राष्ट्रको हित हेर्ने व्यक्ति भएको भन्द्र प्रशंसा गरेका छन्। काठमाडौँ –२ मा गठबन्धनले आइतबार काँडाघारीमा गरेको प्रशिक्षण कार्यक्रममा देउवाले घर्तीले सभामुख हुँदा पार्टीको नेताका रुपमा नभई निष्पक्ष भूमिका निर्वाह गरेको स्मरण गरे। उनले सुरुमा सभामुख हुँदा चलाउन सक्लिन भन्ने विश्वास आफूलाई […]
नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती मगरले एमसीसीमा १२ बुँदे व्याख्यात्मक घोषणाले यसअघि रहेका ‘कन्फ्युजन’ हटेको दावी गरेकी छन् । ‘एमसीसी जस्ताको तस्तै होइन, १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भयो । सार्वभौम संसदले यो जसरी पास गरेको छ, सार्वभौम संसदले पारित गरेको कुरा मलाई सानो लाग्दैन, त्यसकारण १२ बुँदामा स्पस्ट अडान राखिसकेका छौ, अव यसमा कन्फ्युजन रहेन’, घर्तीको भनाइ छ । माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै पूर्वसभाम