कोभिड-१९ को ‘र्‍यापिड टेस्ट’का लागि कैलाली कञ्चनपुरमा खटाइयो दुई टोली

कैलाली : कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड-१९)को ‘र्‍यापिड टेस्ट’का लागि २ टोली स्थानीय तहमा खटाइएको छ। केन्द्रबाट पठाइएका ६ जना र ४ जना सुदूरपश्चिमबाट गरी १० जनाको टोली खटिइसकेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए। कैलालीको गोदावरी नगरपालिकासहित कञ्चनपुर हेर्नका लागि ५ जनाको एक टोली र कैलालीका अन्य स्थानीय तह

सम्बन्धित सामग्री

कैलालीमा पनि घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने

२९ पुस, धनगढी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि कैलालीमा पनि घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने भएको छ । कैलाली प्रशासनले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बुधबार राति १२ बजेदेखि लागू हुने गरी घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा अनिवार्य मास्क लगाउन निर्देशन दिएको हो । स्थानीय प्रशासनले काठमाडौं उपत्काको तीनै जिल्लामा घरबाहिर वा सार्वजनिक […]

भेरी अस्पतालमा एक जना संक्रमितको मृत्यु

भेरी अस्पताल नेपालगन्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलाली, लम्की चुहा नगरपालिका वडा नम्बर १० का ५७ वर्षका पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।...

पर्वमा भिडभाड गर्न रोक

कैलाली– कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण तथा जोखिमदर उच्च रहेकाले ती पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

कैलालीका निजी अस्पतालसँग कोभिड वार्ड सन्चालनको सम्झौता

१८ वैशाख, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले दोश्रो चरणको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि भइरहेका प्रयासहरु विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा कैलाली जिल्लाको अवस्थाबारे उल्लेख गरिए पनि प्रदेशका अन्य जिल्लाहरुको अवस्थाबारे उल्लेख छैन । विज्ञप्तिमा लेखिएअनुसार कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालमा ४० बेडको कोभिड […]

कैलाली र कञ्चनपुरमा रातिमा हिँडडुल गर्न रोक

१३ वैशाख, धनगढी । कैलाली र कञ्चनपुरमा अत्यावश्यक कामबाहेक रातिको समयमा हिँडडुल गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । सोमबार धनगढीमा बसेको अन्तर जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सुझावका आधारमा दुवै जिल्लामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले […]

कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ

१३ वैशाख, धनगढी । स्थानीय प्रशासनले भारतसँग जोडिएका कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ । सोमबार धनगढीमा बसेको अन्तरजिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दिएको सुझावका आधारमा गौरीफन्टा र गड्डाचौकी नाकामा थप कडाइ गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । उनले दुवै जिल्लामा किनमेल लगायतका […]

कैलाली र कञ्चनपुरमा कोरोना बढेपछि स्थानीय प्रशासनद्वारा कडाइ (निर्णयसहित)

कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा कोरोना संक्रमण दर बढेको भन्दै जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बसेको विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले थप कडाइ गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा सोमबार बसेको बैठकले कैलाली र कञ्चनपुरमा कोरोना संक्रमण दर बढेपछि २५ बुँदे निर्णय गर्दै कोभिड–१९ सम्बन्धी स्वास्थ्य प्रोटोकल पालनामा थप कडाइ गर्ने भएको हो ।यी दुवै जिल्लामा अत्यावश्यक कामबाहेक राती ८ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक स्थानमा हिँडडुलमा रोक लगाइएको छ । त्

कोभिड–१९ विरुद्ध फ्रन्टलाइनका योद्धा : संक्रमितको उपचारमा अभ्यस्त बन्दै चिकित्सक

पहिलोपटक कोभिड–१९ का बिरामीको उपचारमा अघि सर्दा कैलाली धनगढीस्थित सेती प्रादेशिक अस्पतालका डा. निराजन

कैलाली र कञ्चनपुरमा परीक्षण तत्काल

सरकारले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको क्रममा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको कोरोना परीक्षण तत्काल गर्र्ने भएको छ ।