कैलाली, पुस २८ । जिल्ला प्रशासन कार्यालय कैलालीले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन जारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको सिफारिस र गृह मन्त्रालयको निर्णय अनुसार कोरोना संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्ड पालना गराउने निर्णय गरीएको जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले १२ बुँदे आदेश जारी […]