‘चीनले भारतलाई कहिल्यै रणनीतिक प्रतिद्वन्द्वीका रूपमा हेर्दैन’

चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बङ्गलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले बताएका छन् । ढाका प्रेस क्लबमा बुधबार भएको एक कार्यक्रममा उनले आर्थिक, भूराजनीतिक एवम् अन्य समस्या समाधान गर्न भारत र चीनले मिलेर काम गर्नुपर्नेमा जोड दिए । भारतका लागि चिनियाँ राजदूत सन वेइडोङले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कनुअघि “हामी भारतलाई चीनको रणनीतिक रणनीतिक प्रतिद्वन्द्वीको रूपमा कहिल्यै हेर्दैनौँ, भारत–चीन दुवैले भूराजनीतिको जालबाट बाहिर निस्केर विगतभ

सम्बन्धित सामग्री

जी ट्वेन्टीको अध्यक्षता भारतलाई हस्तान्तरण

समूह बीसका नामले परिचित विश्वका प्रमुख विकसित एवं उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको सत्रौँ शिखर सम्मेलनले समूहको अध्यक्षता भारतलाई हस्तान्तरण गरेको छ। समूहका अध्यक्ष एवम् इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले...

‘चीनले भारतलाई कहिल्यै रणनीतिक प्रतिद्वन्द्वीका रूपमा हेर्दैन’

चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बङ्गलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले बताएका छन् । ढाका प्रेस क्लबमा बुधबार भएको एक कार्यक्रममा उनले आर्थिक, भूराजनीतिक एवम् अन्य समस्या समाधान गर्न भारत र चीनले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

चिसिएको सम्बन्ध सामान्यीकरण गर्दै चीन-भारत

चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बंगलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले बताएका छन्।  ढाका प्रेस क्लबमा बुधबार भएको एक कार्यक्रममा उनले आर्थिक, भूराजनीतिक एवम् अन्य समस्या समाधान गर्न भारत...

सरकार रणनीतिक महत्वका नदीनाला भारतलाई बेच्न लागिपरेको छ : भीम रावल

५ जेठ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वार्थ र रणनीतिक महत्वका नदीनाला भारतलाई बेच्न सरकार लागिपरेको आरोप लगाएका छन् । बिहीबार संसदमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा बोल्दै रावलले यस्तो आरोप लगाएका हुन् । भारतबाट ३२ रुपैयाँमा वार्षिक ८०० मेगावटसम्म बिजुली किन्ने र देशमा धेरै बिजुली भएको भन्दै राष्ट्रिय स्वार्थ […]

रुसतर्फ ढल्किए भारतले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकाको चेतावनी

एजेन्सी, २४ चैत्र । अमेरिकाले भारतलाई रुसतर्फ ढल्किएमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनका आर्थिक सल्लाहकार ब्रियन डेसेले बुधबार उक्त चेतावनी दिएका हुन् । अमेरिकाले भारतलाई रुससँगको रणनीतिक साझेदारीले भविष्यसम्म गम्भीर असर पार्ने बताइसकेको डेसेले खुलाएको इन्डियन एक्सप्रेसले लेखेको छ । अमेरिका, यूरोप, अष्ट्रेलिया र जापान जस्ता देशहरुले रुसमाथि आर्थिक […]

रुससँग गठबन्धन नगर्न भारतलाई अमेरिकाले दियाे चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनका आर्थिक सल्लाहकारले भारतलाई युक्रेनमाथि आक्रमण गर्ने रुससँग नजिकको साझेदारी सम्बन्ध नराख्न अमेरिकाले चेतावनी दिएको बताएका छन्। ‘रुससँग थप स्पष्ट रणनीतिक पङ्तिबद्धतामा सर्दा यसको मूल्य र परिणाम महत्वपूर्ण र दीर्घकालीन रहने कुरा हामीले भारतीय सरकारलाई सन्देश दिएका छौँ’, ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषदका निर्देशक ब्रायन डिसले भने, ‘भारत र चीन दुवै पक्षबाट […]

तिब्बतको चुम्बी उपत्यकामा चीनले थप्यो संरचना, भारतलाई सिलिगुडी कोरिडोरको पीर

भारतको चिकेन नेक भनिने सिलिगुडी कोरिडोरमा चीनले नजर लगाएको भारतीय विश्लेषकहरूले बताएका छन् ।  तिब्बत स्वायत्त क्षेत्रको चुम्बी उपत्यकामा चीनले कनेक्टिभिटी पूर्वाधार बलियो बनाइरहेको र उपस्थिति बढाएको बताइएको छ । त्यहाँबाट सिलिगुडी कोरिडोर नजिकै पर्छ ।  उक्त कोरिडोर भारतका लागि व्यापारिक र भौगोलिक मात्र नभई रणनीतिक रूपमा पनि महत्त्वपूर्ण क्षेत्र हो ।  चीनले चुम्बी उपत्यकामा वैकल्पिक सडक बनाइरहेको छ । त्यसमाथि चिनियाँ सेनाले भुटानी क्षेत्रमा सडकहरू बनाएर आफ्नो उपस्थिति थप प्रभावशाली बनाएको छ ।  ...