नेदरल्यान्ड्सले युरो २०२४ मा छनोटको सम्भावना जीवन्त राख्न सोमबार ग्रिसलाई उसकै घरमा १–० ले हरायो । तनावपूर्ण खेलको अन्त्यतिर डच कप्तान भर्जिल भान डाइकले पेनाल्टीबाट निर्णायक गोल गरे ।
एजेन्सी । युरो छनोट अन्तर्गत स्पेनले सानदार जित निकालेको छ । गएराति भएको खेलमा स्पेनले साइप्रसलाई ६–० गोलले पराजित गरेको हो । स्पेनलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई गोल गरे भने गाभी, मिकेल मेरिनो, जोसेलु र एलेक्स बइनाले एक–एक गोल गरे । जितसँगै समूह ए मा रहेको स्पेन ४ खेलबाट ९ अंकका साथ तालिकाको […]
२०२४ को युरोपियन च्याम्पियसिपको छनोटमा इटालीको संघर्षपूर्ण यात्रा जारी छ। युरो छनोटको खराब लयमा रहेको इटाली शनिबार भएको समूह ‘सी’ को खेलमा नर्थ म्यासोडोनियासँग १-१ गोलको बराबरीमा रोकियो। छनोट चरणमा तीन खेल खेल्दा १ खेलमा मात्र जित निकालेको इटालीको म्यासोडोनियासँग समान ४ अंक भए पनि तेस्रो स्थानमा छ। सोही समूहमा इंग्ल्यान्डको लगातार जितमा युक्रेनले ब्रेक […]
एजेन्सी । युरो छनोट अन्तर्गत फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको समूह ‘बी’ अन्तर्गतको खेलमा फ्रान्सले ग्रीसलाई १–० गोलले पराजित गरेको हो । फ्रान्सको जितमा एकमात्र गोल किलियन एमबाप्पेले गरे । उनले खेलको ५५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । योसँगै एमबाप्पे क्लब र देशका लागि एकै सिजनमा ५४ गोल गर्ने पहिलो […]
एजेन्सी – युवा विंगर बुकायो साकाको ह्याट्रिक मद्दतमा इंग्ल्यान्डले युरो छनोट २०२४ मा सानदार जित दर्ता गरेको छ ।इंग्ल्यान्डले घरेलु मैदानमा नर्थ म्यासेडोनियामाथि ७–० को सानदार जित दर्ता गरेको हो । कप्तान ह्यारी केनले दुई तथा मार्कस रासफर्ड र केल्भिन फिलिप्सले समान एक गोल थपे । ओल्ड ट्राफोर्ड म्यानचेस्टरमा सोमबार राति गोलको वर्षा भएको एकपक्षीय […]
The post साकाको ह्याट्रिकमा इंग्ल्यान्डको सानदार जित first appeared on Hamro Khelkud.
काठमाडौँ – युरो छनोटमा स्कटल्यान्डले स्पेनलाई २-० गोलले पराजित गरेको छ। गएराति घरेलु मैदान हाम्पडेन पार्कमा स्कटल्यान्डले युरो छनोटमा लगातार दुई जित निकालेको हो। खेलको सातौँ मिनेटमा पहिलो गोल गरेका म्याक्टोमिनेले ५१ मिनेटमा दोस्रो गोल गरेका थिए। स्कटल्यान्डले पहिलो खेलमा साइप्रसलाई ३–० ले हराउँदा म्याक्टोमिने बेन्चमा थिए। यससँगै सन् १९८४ यता स्कटल्याडले स्पेनलाई कुनै आधिकारिक […]
१० चैत, काठमाडौं । डेक्लान राइस र ह्यारी केनको गोलमा इंग्ल्याण्डले इटलीलाई २–१ ले पराजित गर्दै युरो २०२४ को छनोटमा विजयी सुरुवात गरेको छ । इटलीको घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा भएको खेलमा दश खेलाडीमा रहेर खेल अन्त्य गरेको इंग्ल्याण्डले पहिलो हाफमै दुई गोल गरेको थियो । इटली विरुद्ध गोल गरेसँगै केनले इंग्ल्याण्डका लागि […]
काठमाडौं : कतार विश्वकप छनोटका लागि अहिले अधिकांश देश प्रतिस्पर्धामा छन्। युरो छनोट अन्तर्गत आइतबार राति भएको खेलमा युरोपियन च्याम्पियनसिप बिजेता इटालीले आफ्नो नाममा नयाँ इतिहास रचेको छ।अन्तर्राष्ट्रिय फुटबलमा इटालीले सबैभन्दा बढी खेलमा अपराजित रहने कीर्तिमान बनाएको हो। आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत समूह ‘सी’ को खेलमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले यसअघि ब्राजिल र स्पेनले राखेको ३५ खेलको अपराजित यात्राको रेकर्ड भंग गरेको हो। इटाली आइतबारको खे