काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचार गराएर स्वदेश फर्किएका छन्।
गत जेठ २१ गते बिरामी भएर पुन उपचारको लागि भारत लगिएका राष्ट्रकविलाई गत शुक्रबार स्वदेश ल्याइएको बुहारी बिजेता घिमिरेले बताइन्।
उनको अवस्था अहिले सामान्य रहेको समेत बुहारी बिजेता घिमिरेले बताइन्। हाल घिमिरे पूर्ण निको भएर स्वदेश फर्किएको उनको परिव...