रवि पक्राउको विषयमा नितान्त मन्त्री राणा र गगन थापाको चाहना हो र त्यसमा ओली उनीहरुसँग झुकेको बताइन्छ । आफ्ना सभापति पक्राउ पर्ने भएपछि केही रास्वपा नेताको गृहमन्त्री रमेश लेखक भेट्ने चाहना राणाका अनिच्छाका कारण सम्भव नभएको बताइन्छ । यो सबै प्रक्रियामा गगन थापा हावी बने ।