खानेपानी स्वच्छतामा जलवायु परिवर्तनको असर

जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ । यही विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलित रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्छ, त्यति...

सम्बन्धित सामग्री

जलवायु परिवर्तन विशेष: बोझ महिलालाई

सिन्धुपाल्चोक बलेफी–३ फुल्पीकोटकी मैया थापालाई हिजोआज थाहा हुँदै छ, सुत्केरी महिलाका दुःख र त्यसले स्वास्थ्यमा पार्ने प्रभाव । ग्रामीण भेगका महिला सुत्केरीका बेला पनि खानेपानी ओसार्न टाढासम्म धाउनुपर्ने बाध्यतामा छन् भन्ने उनलाई आफ्नै विगतले बुझायो । दुई वर्षयता स्वास्थ्य स्वयंसेविकाको काम गरे पनि उनले निकालेको निष्कर्ष हो– जलवायु परिवर्तनले पानीका मुहान सुक्दा त्यसको सोझो असर महिलाको स्वास्थ्यमा परिरहेको छ ।