रुपन्देही । नेकपा रुपन्देहीले माओवादीले सञ्चालन गरेको जनयुद्धमा रुपन्देहीबाट सहित तथा बेपत्ता हुने ४५ परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताह फागुन १४–२१ अन्तर्गत शनिवार नेकपा रुपन्देहीले सैन मैनाको दरखासीमा तत्कालीन समयको युद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको हो । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ बाट सुरु भएको संघर्षमा ०५२ साल […]