अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान

६६औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाराद्वारा आज यहाँ आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको छ।...

सम्बन्धित सामग्री

अमर प्रहरी परिवारलाई सम्मान

जिल्ला प्रहरी कार्यालय, कालिकोटले अमर प्रहरी परिवारलाई सम्मान गरेको छ। ६८औं प्रहरी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनलाई पुरस्कृत गरिएको हो।...

शहीद तथा बेपत्ता परिवारलाई सम्मान

बैतडी : जिल्लाको पाटन नगरपालिकाले शहीद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको छ। विभिन्न राजनीतिक परिवर्तनका क्रममा शहीद तथा बेपत्ता व्यक्तिका परिवारका सदस्यलाई सम्मान गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए।जिल्ला प्रशासन कार्यालय बैतडी र बेपत्ता छानबिन आयोगबाट प्राप्त नामावलीका आधारमा सम्मान गरिएको हो। बेपत्ता छानबिन आयोग र जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्राप्त नामावली आएका १५ शहीद तथा बेपत्ता पारिएका परिवारका सदस्यहरूलाई दोसल्ला प्रमाणपत्र र नगद ५ हजारसहित सम्

सहिद परिवारलाई सम्मान गरिँदै

काठमाडौँ,९ माघ । बाइसौँ सशस्त्र प्रहरीे दिवसको अवसरमा रुपन्देहीमा सहिद परिवारलाई सम्मान प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे । तस्बिर : नरेश केसी/रासस

सहिद जोखन चौधरीका परिवारलाई सम्मान

दश वर्षे जनयुद्धका सहिद जोखन रत्गैया चौधरी (हिम्मत)का परिवारलाई सम्मान गरिएको छ । सहिद जोखन रत्गैया चौधरी (हिमत) स्मृति प्रतिष्ठान कैलालीको आयोजनामा उनका आमा र श्रीमतीलाई सम्मान गरिएको हो ।रत्गैयाकी आमा सुर्नानी देवी चौधरीलाई नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट र श्रीमतीलाई प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान गरेका हुन । उनीहरुलाई दुबैले दोसल्ला र खादा ओढाएर सम्मान गरेका थिए ।यसअघि रत्गैयाको सम्झनामा उनको तस्बिरमा इन्चार्ज खगराज र मुख्यमन्त्री त्रिलोचन भट्टसहित माओवादीका

छोरीलाई सम्पती दिने परिवारलाई हिमा गाउँपालिकाको सम्मान

हिमा गाउँपालिकाले  छोरीलाई  सम्पती दिने  परिवारलाई सम्मान गरेको  छ । महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत छोरीलाई पनि छोरा समान सम्पती दिएका घर परिवारलाई सम्मान गरेको हो ।  पालिकाले गाउँपालिका भित्रका छोरीलाई  सम्पती दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन ।  उनले भनिन् , ‘नेपाल सरकारको छोरा हुन वा  छोरी दुबै बराबरी भन्ने सरकारी नारा लाई कार्यन्वयन गर्नका लागि  छोरीलाई  सम्पती दिने, छुइ प्रथा नबार्ने परिवारलाई सम्मान

मधेसका सहिद परिवारलाई मधेस सरकारबाट सम्मान: ५९ सहिद परिवारलाई लाखको चेक

मधेस आन्दोलनका क्रममा सहादत दिएका सहिद परिवारलाई मधेस सरकारले आर्थिक सहयोग तथा सम्मान गरेको छ। माघ ५ गते बुधबार राजविराजमा आयोजित चौथौ ‘बलिदानी दिवस’का अवसरमा सहिद तथा घाइते परिवारलाई नगदसहित सम्मान गरिएको हो।...

सहिद तथा बेपत्ता भएकाको परिवारलाई सम्मान गर्न प्रचण्डको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद तथा बेपत्ता भएकाहरुको परिवारलाई सम्मान गर्न पार्टीका कमिटी तथा विभागहरुले नियमित कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता परिवारलाई सम्मान गर्न पार्टी कमिटी तथा विभागहरुले आफ्नो ठाउँबाट राज्यलाई दबाब सिर्जना गर्नुपर्ने खाँचो पनि औंल्याएका छन् ।सहिद तथा बेपत्ता भएकाहरुको परिवारसँग नियमित भेटघाट गर्नुपर्ने, उनीहरुको सम्

कोरोना संक्रमणका कारण मृत्यु भएका चिकित्सकका परिवारलाई सम्मान

शनिबार त्रिवि शिक्षण अस्पतालमा आयोजित एक कार्यक्रममा कोरोना महामारीको समयमा कोरोना संक्रमित भइ मृत्यु भएका चिकित्सकका परिवारलाई सम्मान गरिएको हो।

अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान

दमौली, २० असोज । छौसठ्ठिऔं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र प्रहरी उपरिक्षक दिनेशराज मैनाली ।

शहीद तथा बेपत्ता परिवारलाई सम्मान र स्वास्थ्य बीमा

गण्डकी / मुलुकमा भएका विभिन्न सङ्घर्ष तथा परिवर्तनका आन्दोलनमा कास्कीको रुपा गाउँपालिकामा मात्र १८ जना शहीद तथा बेपत्ता भएका छन् । सत्र जना घाइते तथा ४० जना द्वन्द्वपीडित र आठजनाले जेलनेल खेपेका छन् । शहीद, बेपत्ता तथा घाइते एवम् द्वन्द्वपीडित र जेलजीवन भोगेका व्यक्तिका परिवारलाई ताम्रपत्र, दोसल्लाले सम्मान तथा पाँचजना सम्मको रु एक लाख बराबरको... The post शहीद तथा बेपत्ता परिवारलाई सम्मान र स्वास्थ्य बीमा appeared first on Purbeli News.