अभिमुखीकरण तालिमको शुल्क वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न जिफन्टको माग
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले विदेश प्रस्थानपूर्व श्रमिकहरूलाई दिइने अभिमुखीकरण तालिमको शुल्क वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ । सरकारले केही दिनअघि मात्रै मजदुरहरूसँग लिने अभिमुखीकरण शुल्क चार गुणा वृद्धि गरेको थियो ।
१३ असार, वीरगञ्ज । वीरगञ्जका निजी विद्यालयले मनोमानी ढंगले शुल्क बढाएको भन्दै अभिभावकले घटाउन पहल गरिदिन वीरगञ्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सालाई आग्रह गरेका छन् । निजी विद्यालयले ५० प्रतिशतसम्म मासिक शुल्क वृद्धि गरिदिएको अभिभावकको गुनासो छ । महानगरपालिका र प्रशासन कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा निजी विद्यालयले गरेको शुल्क वृद्धि, पाठ्यक्रम परिवर्तन लगायतका निर्णय खारेज […]