विवाह बन्धनमा बाँधिए देउवाका छोरा जयवीर

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवा विवाह बन्धनमा बाँधिएका छन्। जयवीरको विवाह गायिका शिवाना श्रेष्ठसँग  आइतबार भएको हो। उनको विवाहको विधि देउवा निवास बूढानीलकण्ठमै गरिएको छ।  विवाह पार्टी भने भद्रकालीस्थित आर्मी अफिसर क्लबमा आगामी फागुन २ गते हुने छ।उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसम्मलाई निम्ता गरिएको छ।यसैबीच विवाह समारोहमा आउँदा फूल माला, खादा र उपहार

सम्बन्धित सामग्री

विवाह अगाडि राजले दिए ब्याचलर पाटी

हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा ‘राज’ को भूमिकाबाट चिनिएका कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिदैछन् । उनले मोडल सुनिसा बजगाइसँग विवाह गर्न लागेका हुन् । राज र सुनिशाको विवाह समारोह ७ असारमा आयोजना हुँदैछ ।  विवाह अगाडि राज र सुनिशाले ब्याचलर पाटी समेत दिएका छन् । उनीहरुले मंगलबार ठमेलको भिआइपी लन्चमा ब्याचलर पार्टी दिएका हुन् ।ब्याचलर पार्टीमा दुबै नजिकका साथीहरुको सहभागिता रहेको थियो । बाल कलाकारको रुपमा अभिनय सुरु गरेर आफुलाई स

विवाह बन्धनमा बाँधिदै ‘तितो सत्य’का राज आचार्य

काठमाडौं । हास्य श्रृखंला ‘तितो सत्य’का चर्चित कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिने भएका छन् । चर्चित हास्य टेलिश्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भुमिकाबाट चर्चित कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिन लागेका हुन् । राजले मोडल सुनिशा बजगाईसँग असार ७ गते विवाह गर्न लागेको पारिवारिक स्रोतले जनाएको छ । […]

सुनिशासँग विवाह गर्दै ‘तितो सत्य’का राज

चर्चित हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भुमिकाबाट चर्चित कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिने भएका छन् । आचार्यले म्युजिक भिडियो मोडल सुनिशा बजगाईसँग विवाह गर्न लागेका हुन् ।राजको र सुनिशाको विवाह हुन लागेको राजका बुबा कलाकार शंकर आचार्यले पुष्टि गरे । उनले राजको विवाह समारोह  ७ असारमा आयोजना गरिने जानकारी दिए ।बालकलाकारको रुपमा अभिनय सुरु गरेर आफुलाई स्थापित गराउन सफ राजले अहिले सिए (चार्टर एकाउन्टेन्ट) को अध्यायन समेत सकाएका छन् । के

सानिया मिर्जाको छोराको स्वास्थ्य स्थिति बिग्रियो, खेल छोडेर दुबई पुगे शोएब मलिक

पाकिस्तानका अनुभवी अलराउन्डर शोएब मलिक आफ्नो छोरा बिरामी भएका कारण सोमबार बंगलादेशविरुद्ध तेस्रो र अन्तिम टी२० अन्तर्राष्ट्रिय खेलमा उत्रिन सकेनन् । शोएब मलिकको साटो इफ्तिखार अहमदलाई प्लेइङ इलेभेनमा समावेश गरिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले शोएब मलिकको विषयमा जानकारी दिएको छ ।शोएबले भारतीय टेनिस स्टार सानिया मिर्जासँग विवाह गरेका छन् । अप्रिल सन् २०१० मा हैदराबादमा एक पारम्परिक समारोहमा शोएब र सानिया विवाह बन्धनमा बाँधिएका थिए । विवाहको १० वर्षपछि उनीहरुका छोरा इजहानको जन्म भएक

छुटिने भए अमिर र किरण

बलिउड अभिनेता अमिर खान र निर्देशक किरण रावले १५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका छन्। सन् २००५ मा विवाह बन्धनमा बाँधिएका उनीहरूले हालै एक वक्तव्य जारी गर्दै आफूहरूले सम्बन्ध विच्छेद गर्न लागेको घोषणा गरेका हुन्। अमिर र किरणले आफ्नो छोरा आजादको संयुक्तरूपमा पालन पोषण गर्ने जनाएका छन्। सम्बन्ध विच्छेदको फैसला लिएको एक […]

जब एक महिलाले स्वामी विवेकानन्दसँग विवाह गर्ने राखिन् इच्छा ...

स्वामी विवेकानन्द विदेश भ्रमणमा थिए र विभिन्न ठाउँमा भाषण दिइरहेका थिए, एक महिला यसबाट धेरै प्रभावित भइन्। भाषण सुनेपछि प्रभावित महिला आईन् उनी विवाह गर्न चाहेको कुरा राखिन् । जसबाट उनीको पनि विवेकानन्द जस्तै प्रतिभाशाली छोरा होस् । महिलाको कुरा सुनेपछि विवेकानन्दले भने उनी एक सन्यासी हुन् र यसकारण उनी विवाह बन्धनमा बाधिन सक्दैनन्। तसर्थ, उनी आफ्नो छोरा बनाएर स्वीकार गर्न सक्नेछिन् । त्यसो गर्नाले न त उनको सन्यास तोडिनेछ र महिलाले पुत्र पनि हासिल गर्नेछिन् ।

निशाले जन्माइन् छोरा

काठमाडौं : अभिनेत्री निशा अधिकारीले छोरालाई जन्म दिएकी छिन्। शुक्रबार अमेरिकाको एक अस्पतालमा उनले छोरालाई जन्म दिएकी हुन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो छोरा सकुशल जन्मिएको जानकारी दिएकी छिन्। गत वर्षको असारमा क्रिकेटर शरद भेषावाकरसँग विवाह बन्धनमा बाधिएकी निशाले बिवाहको ११ महिनामा सन्तान जन्माएकी हुन्। उनल...

आम्बानीकी छोरीको प्रेमीलाई हत्या अभियोग !

भारतीय उद्योगपति मुकेश अम्बानीको छोरा आकाश अम्बानी र छोरी इशा अम्बानी यस वर्ष विवाह बन्धनमा बाँधिदै छन्। आम्बानिकी छोरी इशा अम्बानीको विवाह उद्योगपति अजय पिरामिलका छोरा आनन्द पिरामिलसँग हुने तय भएको छ। तर यसैबीच उनकी छोरी इशाको प्रेमी आनन्दलाई हत्याको आरोप लागेको छ। ३२ वर्षीय आनन्द एक भारतीय टेलिभिजनका समाचार प्रमुख रहेको बताइएको छ। उनीहरूको विवाह यही वर्षको…

मुकेश अम्बानीकी छोरी इशाका प्रेमी हत्यारा !

भारतीय व्यापारी मुकेश अम्बानीको घरमा यो वर्ष दोहोरो खुसी आउने भएको छ। छोरा आकाश अम्बानी र छोरी इशा अम्बानी विवाह बन्धनमा बाँधिदैछन्। छोरी इशा अम्बानीको विवाह उद्योगपति अजय पिरामिलका छोरा आनन्द पिरामिलसँग हुने भएको भारतीय पत्रिका टेलिग्राफले जनाएको छ।  ३२ वर्षका आनन्द एक भारतीय टेलिभिजनका समाचार प्र...