छुटिने भए अमिर र किरण

बलिउड अभिनेता अमिर खान र निर्देशक किरण रावले १५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका छन्। सन् २००५ मा विवाह बन्धनमा बाँधिएका उनीहरूले हालै एक वक्तव्य जारी गर्दै आफूहरूले सम्बन्ध विच्छेद गर्न लागेको घोषणा गरेका हुन्। अमिर र किरणले आफ्नो छोरा आजादको संयुक्तरूपमा पालन पोषण गर्ने जनाएका छन्। सम्बन्ध विच्छेदको फैसला लिएको एक […]