काठमाडौं, २६ साउन । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ती निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अध्यक्ष बन्न केसी योग्य नभएको रिट निवेदनमा भनिएको छ । गत साउन ९ गते बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । बोर्ड अध्यक्षका लागि केसीसहित अरुणकुमार प्रधान दीपक श्रेष्ठ, नरेशकुमार […]