काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष फुटबल टोलीको फिफा वरियता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७५औं स्थानमा पुगेको हो । यसअघिको गत अप्रिलमा नेपाल १ सय ७४औं स्थानमा रहेको थियो । फिफाले नयाँ वरीयता सार्वजनिक गर्नुअघि नेपालले साफ च्याम्पियनसिपमा […]
The post नेपालको फिफा वरीयता खस्कियो first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपालको वरियता एक स्थानले सुधार भएको हो । नयाँ वरियता अनुसार नेपाल १ सय ७५ औं स्थानमा रहेको छ । यसअघि अगष्टमा भएको वरियतामा नेपाल १ सय ७६ औं स्थानमा […]
काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल ८ स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको वरियतामा नेपाल ८ स्थान तल झरेर १ सय ७६औं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६८औं रहेको थियो । नेपालले एएफसी एसियन कप दौरान कुवेतमा आयोजक कुवेतसँगै जोर्डन र इन्डोनेसियासँग खेल खेल्दा तीन […]
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमको फिफा वरियता सुधार भएको छ । शुक्रबार फिफाले सार्वजानिक गरेको नयाँ वरियता अनुसार नपालले एक स्थान सुधार गर्दै १ सय १ मा उक्लिएको छ । यसअघि नेपाल एक सय २ मा थियो । वरियताको शिर्ष स्थानमा अमेरिका रहेको छ भने दोस्रो स्थानमा स्विडेन र तेस्रो स्थानमा छ । […]
एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार विदाई गरेको छ।...
नेपाली राष्ट्रिय पुरुष फूटबल टोलीको फिफा वरियता सुधार भएको छ ।
विश्व फूटबल महासंघ (फिफा) ले बिहीवार जारी गरेको फेब्रुअरीको वरियतामा नेपालको २ स्थान सुधार भएको हो ।
अघिल्लो महिना १६९औं स्थानमा रहेको नेपाल पछिल्लो वरियतामा १६७औं स्थानमा रहेको छ ।
दक्षिण एसियामा सबैभन्दा माथि रहेको भारतको फिफा वरियता १०४औं स्थानमा रहेको छ । माल्दिभ्स १५७औं, भुटान १८५औं, बंगलादेश १८६औं, पाकिस्तान १९७औं र श्रीलंका २०४औं स्थानमा रहेको छ ।
फिफा वरियताको शीर्ष ३ मा कुनै परिवर्तन भएको छैन । बेल्जियम शीर्षस्थानमा छ भने ब्रा...
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको अगष्टको वरियतामा नेपाल एक सय एक स्थानमा रहेको छ । यसअघि जुनमा भएको वरियतामा नेपाल सयौं स्थानमा थियो । कोरोना महामारीका कारण महिला टोलीले पछिल्लो डेढ वर्षभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय फुटबल […]
एजेन्सी । नेपालको फिफा वरियता ६ स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ६७ औ स्थानमा पुगेको ...