फिफा वरियता सुधार हुने गरी खेल्छौंः प्रशिक्षक अलमुताइरी

एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार विदाई गरेको छ।...

सम्बन्धित सामग्री

नेपालको फिफा वरियतामा सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपालको वरियता एक स्थानले सुधार भएको हो । नयाँ वरियता अनुसार नेपाल १ सय ७५ औं स्थानमा रहेको छ । यसअघि अगष्टमा भएको वरियतामा नेपाल १ सय ७६ औं स्थानमा […]

नेपाली महिला फुटबल टीमको फिफा वरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमको फिफा वरियता सुधार भएको छ । शुक्रबार फिफाले सार्वजानिक गरेको नयाँ वरियता अनुसार नपालले एक स्थान सुधार गर्दै १ सय १ मा उक्लिएको छ । यसअघि नेपाल एक सय २ मा थियो । वरियताको शिर्ष स्थानमा अमेरिका रहेको छ भने दोस्रो स्थानमा स्विडेन र तेस्रो स्थानमा छ । […]

फिफा वरियतामा नेपाल २ स्थान माथि उक्लियो

नेपाली राष्ट्रिय पुरुष फूटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फूटबल महासंघ (फिफा) ले बिहीवार जारी गरेको फेब्रुअरीको वरियतामा नेपालको २ स्थान सुधार भएको हो ।  अघिल्लो महिना १६९औं स्थानमा रहेको नेपाल पछिल्लो वरियतामा १६७औं स्थानमा रहेको छ । दक्षिण एसियामा सबैभन्दा माथि रहेको भारतको फिफा वरियता १०४औं स्थानमा रहेको छ । माल्दिभ्स १५७औं, भुटान १८५औं, बंगलादेश १८६औं, पाकिस्तान १९७औं र श्रीलंका २०४औं स्थानमा रहेको छ । फिफा वरियताको शीर्ष ३ मा कुनै परिवर्तन भएको छैन । बेल्जियम शीर्षस्थानमा छ भने ब्रा...