प्रदेश १ सरकारको निर्णयः अब मालपोत र यातायात कार्यालयको काम अनलाइनबाटै

‘अबको महिना दिनभित्र मालपोत र यातायात कार्यालयसम्बद्ध सबै काम सेवाग्राहीले अनलाइनबाटै पाउने’ प्रदेश सरकारले जनाएको छ।

सम्बन्धित सामग्री

मालपोत अधिकृतसहित चारलाई कैद सजाय

मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत फणीन्द्र भट्टराईसहित चारजनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । उनीहरूले मृतक महिलाका नाममा रहेको जग्गा नामसारी गरी अर्कै मान्छेका नाममा लगी बेचबिखन गरेको भेटिएपछि...

मालपोत अधिकृतसहित ७ जना भ्रष्टाचारी ठहर

विशेष अदालतले मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थीसहित ७ जनालाई भ्रष्टाचारी ठहर गरेको छ।...

उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको गाइघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । त्रियुगा नगरपालिका-१० बोक्सेस्थित मालपोत कार्यालयमा बुधबारदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ । अब मालपोत कार्यालयको सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत नै हुने भएकाले सेवाग्राहीलाई सहज हुने र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शीतामा सहज हुने विश्वास […]

आठबिसकोटमा नापी र मालपोत कार्यालय स्थापना

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नापी तथा मालपोत कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाममा रहेको कार्यालयबाट सेवा प्रवाह प्रभावकारी नभएको जनगुनासो आएपछि आठबिसकोट नगरपालिका लागि छुट्टै नापी र मालपोत कार्यालय स्थापना गरिएको हो । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री रातो कामीले आठबिसकोटमा आयोजित एक कार्यक्रमका बीच नापी र मालपोत कार्यालयको उद्घाटन गरे ।कार्यक्रममा बोल्दै […]

मालपोत र भूमिको काम एकै ठाउँबाट

मोरङ- मालपोत कार्यालय विराटनगर र भूमि सुधार कार्यालयले प्रदान गर्ने सेवा एकै स्थानबाट सुरु भएको छ । विगतमा भूमिमा हुने कामका लागि सेवाग्राही पुग्दा कर्मचारी मालपोत कार्यालयमा गएको र मालपोत कार्यालयमा कामका लागि पुग्ने सेवाग्राहीलाई कर्मचारी भूमि सुधार कार्यालय गएको व्यवहार कर्मचारीले देखाउने गर्दा सेवाग्राही निकै मर्कामा पर्ने गरेका थिए । विसं २०१३ मा निर्माण […]

धनुषाको मालपोत र नापी कार्यालयको सेवा बन्द

जनकपुरधाम : धनुषाको मालपोत र नापी कार्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ।  कोरोनाको संक्रमण बढ्दै गएको भन्दै सेवाग्राहीको अत्यधिक घुइँचो हुने मालपोत र नापी कार्यालयले सेवा बन्द गर्ने निर्णय भएको हो।धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको निर्देशनमा अत्यधिक घुइँचो हुने दुई कार्यालयको सेवा अर्को सूचना नभएसम्म स्थगन गर्ने निर्णय भएको जानकारी दिए। मालपोत तथा नापी कार्यालयमा सेवाग्राहीको अत्यधिक घुइँचो हुने भएको र यसले कोरोना संक

जनकपुरस्थित मालपोत र नापी कार्यालय अनिश्चितकालका लागि बन्द

जनकपुरधामः कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि जनकपुरधामस्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालय आइतबारदेखि बन्द गर्न लागिएको छ। अर्को सूचना जारी नभएसम्मका लागि मालपोतमा मुद्दाबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको मालपोत कार्यालय जनकपुरका प्रमुख मालपोत अधिकृत बासुप्रसाद कोइरालाले जानकारी दिए। कारोनाबाट मानिसहरु प्रभावित भइरहेको र जिल्लामा पनि…

कञ्चनपुरका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा

भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीबिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।

मालपोत अधिकृत घुस सहित पक्राउ

महेन्द्रनगर । कञ्चनपुरका मालपोत कार्यालयका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई बिहीबार २४ हजार रुपैयाँसहित पक्राउ गरेको हो । मालपोतमा सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशीलाई मालपोत कार्यालय नजिकैको रहेको एक होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको […] The post मालपोत अधिकृत घुस सहित पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.