बाढी प्रभावित मेलम्ची क्षेत्रमा बिजुली पुर्याउन पहल थालियो

सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पु¥याउन पहल थालेको छ ।     पछिल्लो पटकको बाढीले इन्द्रावती–३ को हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो । गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारमा ठूलो क्षति पु¥याएको थियो । तीन ट्रान्समिसन लाइन बगाएको थियो ।    गत असारको क्षति मर्मत गरेको भए पनि यही साउन १६ गतेको बाढीले पुनः अर्को ठाउँमा

सम्बन्धित सामग्री

गृहमन्त्री खाँण मेलम्ची बाढी प्रभावित क्षेत्रमा

गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन् । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो ।  गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेश बजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । सो अवसरमा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यव

मेलम्चीका बाढी प्रभावित नागरिकलाई आजदेखि कोरोना खोप दिइने

सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाइले बताए।

बाढी प्रभावितलाई लगाउन २० हजार खोप मेलम्ची पुर्याइयो

सिन्धुपाल्चोक : हेलम्बू-मेलम्ची बाढी प्रभावित २० हजार जनाका लागि कोरोना विरुद्धको खोप उपलब्ध भएको छ। बाढी पीडितहरूका लागि भोलि बिहीबारदेखि लगाउन मिल्ने गरी खोप केन्द्रमा खोप पठाइएको हो।सिन्धुपाल्चोकको बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाका लागि ८ हजार, मेलम्ची नगरपालिकाका लागि ७ हजार र हेलम्बू गाउँपालिकाका लागि ५ हजार मात्रा खोप स्थानीय तहका तोकिएका खोप केन्द्रमा पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए। बाढी प

बाढी प्रभावित क्षेत्र मेलम्चीवासीको गुनासो सुन्दै गगन थापा

सिन्धुपाल्चोक, २७ साउन । बाढी प्रभावित मेलम्चीवासीको गुनासो सुन्दै नेपाली काँग्रेसका नेता गगन थापा । अध्ययन टोली हेल्पका अध्यक्ष जिमी लामासँग थापा हेलम्बुको भेमाथान पुगी मेलम्ची आउनुभएको हो । तस्बिरः देवराज सुवेदी/रासस

मेलम्ची बजारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछः प्रधानमन्त्री ओली

मेलम्ची– प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन्। प्रधानमन्त्री ओलीले आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजनाबारे जानकारी दिए। उनले […]

प्रधानमन्त्री ओली सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री ओली आज उक्त क्षेत्रमा गएका हुन् । प्रधानमन्त्री ओली अहिले हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने छन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेश बगर जाने […]

रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई महासंघकाे सहयोग

मेलम्ची : असार १ गते आएको मेलम्ची बाढीको डुवानमा परेको रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई नेपाल पत्रकार महासंघले आर्थिक सहयोग गरेको छ।महासंघ केन्द्र र जिल्ला शाखाले आर्थिक सहयोग उपलब्ध गराएको हो। शुक्रबार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जिल्ला शाखा अध्यक्ष जीवन श्रेष्ठलाई ५० हजारको चेक हस्तान्तरण गरे।सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतिलाई चेक हस्तान्तरण गरे। त्यस्तै बाढीबाट प्रभावित महासंघ सिन्धुपाल्चोक शाखाका पूर्व अध्यक्ष महेश

बाढी प्रभावित क्षेत्रमा राहत बाँड्दै वाइसिएल टिम

माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर राहतसहित बाढी प्रभावित क्षेत्र पुगेका छन् ।  अध्यक्ष सापकोटा शुक्रबार केन्द्रीय टोली लिएर आफै मेलम्ची , हेलम्बु चनौटे पुगेका हुन् ।टोलीले बाढी प्रभावित क्षेत्र  हेलम्बु चनौटे लगायत स्थानमा पुगेर प्रभावित बासिन्दालाई खान पकाउने प्रेसर कुकर, थाल ,कचौरा, जग, डाडु ,लगायतका तत्काल आवश्यक सामग्री उपलब्ध गराइएको अध्यक्ष दीपशिखालाई उदृत गर्दै वाइसीएल नेपालले जानकारी दिएको छ । हिज