आजभन्दा करिब २० वर्ष अघि अस्पतालमै समेत मुख स्वास्थ्यका लागि हाइजिन मेन्टेन भएको हुँदैन थियो। दाँच तथा गिजाको उपचार गर्ने चिकित्सकले एउटै ग्लब्स लगाएर दिनभरी बिरामी हेर्थे। डा फरवार्डले बिडिएस अध्ययनपछि पहिलो पटक चिकित्सा सेवा गर्दा वीर अस्पतालमा एउटै ग्लब्स लगाएर धेरै बिरामी परीक्षण गरेको सम्झिए।
विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपालको पश्चिमी क्षेत्रमा अनुदानस्वरुप वितरण गर्न ल्याएको चामल अखाद्य फेला परेपछि नेपालगन्ज भन्सारले भन्सार पास नगर्ने भएको छ । विश्व खाद्यले इटालीबाट ल्याएको ५४ हजार किलो चामल नेपालगन्जमा परीक्षण गर्दा कुहिएको फेला परेको थियो । भन्सार कार्यालयले परीक्षणमा अखाद्य फेला परेकाले विश्व खाद्यको चामललाई भन्सार पास अर्थात् क्लियरेन्सको अनुमति नदिने […]
भैरहवा– भैरहवा भन्सार हुँदै भित्रने खाद्यान्नको ल्याब परीक्षण नै नभई भित्रिने गरेको छ। उपभोक्ताले सिधैँ प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफल लगायतका वस्तुको खाद्य परीक्षण नै नभई नेपाल भित्रिने गरेको हो । भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिँदा खानयोग्य छ कि छैन भनी परीक्षण गर्नुपर्छ । […]
नेपालगञ्ज – नेपालगञ्ज नाकाबाट दैनिक सयौँ भारतीय नागरिक विभिन्न कामको सिलसिलामा नेपाल आउँछन् । पहाडी जिल्लाका नेपाली भारतमा मौसमी काम गर्न गएको जसरी सयौँ भारतीय नागरिक दैनिक नेपालगञ्ज नाकाबाट मजदुरी गर्न नेपाल प्रवेश गर्छन् । बिहान ८ देखि १० बजेको बीचमा भारतबाट मजदुरी गर्न नेपालगञ्ज आउने भारतीय मजदुरको लाइन नै देखिन्छ । भारतीय मजदुर साइकलमा […]
काठमाडौं : गर्मी याम सुरु भएसँगै विषालु सर्प हरु बाहिर निस्किछन्। त्यसैले रातिको समयमा हिँड्डुल गर्न धेरै जोखिम हुने गर्छ। विभिन्न अन्धविश्वासका कारण सर्पको टोकाइबाट अकालमै ज्यान जाने गरेको पनि घटना छ।सर्पदंश उपचार प्राविधिक ख्यामचन्द्र अधिकारीका अनुसार समाजमा खुर्सानी खाएपछि विषको परीक्षण थाहा पाउने,टालाे वा ट्यूबले बाँधी रक्त सञ्चार गर्न दिनु हुँदैन, सर्पले टोकेको बिरामीले दूध खान हुँदैन भन्ने मान्यता छ।तर, यी सबै क्रियाकलाप अन्धविश्वास रहेको उनले बताए। विषका कारणले &n
बेलायतमा ड्राइभर बिना चल्ने बसको परीक्षण हुँदैछ। विद्युतीय मोटर्सद्वारा संचालित औरिगो सट्टल बस सार्वजनिक सेवाको लागि परीक्षण गरिने भएको बिबिसले जनाएको छ। यो बसमा चालक हुँदैन।
वीरगञ्जमा बिहीबार २८८ जनाको स्वाब परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि भयो । यीमध्ये पर्साका १३१ जना छन् । चैत अन्तिम साताबाट बढेको संक्रमणको चेन ब्रेक गर्न पर्सामा १६ वैशाखदेखि एक साता निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि नारायणी अस्पतालमा १४१ जना संक्रमित भर्ना भए । तीमध्ये ६४ जना […]
झापामा चिरञ्जीवी घिमिरे, वीरगन्जमा तिवारी यादव, भैरहवामा दिपेश पछाई, बाँकेमा विश्वराज पछल्डङ्ग्या, धनगढीमा तेजराज भट्ट र कञ्चनपुरमा मोहन विष्ट
......
नेपाल फर्कनेको संख्या बढे पनि नाकामा सतर्कता अपनाइएको छैन
झापा/ भारतमा कोभिड– १९ संक्रमण बढेसँगै...