आजभन्दा करिब २० वर्ष अघि अस्पतालमै समेत मुख स्वास्थ्यका लागि हाइजिन मेन्टेन भएको हुँदैन थियो। दाँच तथा गिजाको उपचार गर्ने चिकित्सकले एउटै ग्लब्स लगाएर दिनभरी बिरामी हेर्थे। डा फरवार्डले बिडिएस अध्ययनपछि पहिलो पटक चिकित्सा सेवा गर्दा वीर अस्पतालमा एउटै ग्लब्स लगाएर धेरै बिरामी परीक्षण गरेको सम्झिए।