टर्कीले नेपाल र भारतबाट आउने यात्रीका लागि जारी गर्यो दिशानिर्देश

 नेपाल र भारतबाट टर्की जाने यात्रीले यात्राभन्दा ७२ घण्टा अघि आरटी–पिसिआर टेस्टको नेगेटिभ रिपोर्ट पेश गनुपर्ने दिशानिर्देश जारी गरेको छ ।भारतस्थित टर्कीको दूतावासले ट्वीट गरेर विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त कोरोना भ्याक्सिनको अन्तिम डोज लगाएको १४ दिन कटेका व्यक्तिहरुलाई क्वारेन्टिनमा नराखिने पनि जानकारी दिइएको छ ।जो यात्रीले यी सर्टिफिकेट पेश गर्न सक्दैनन् भने उनीहरु कम्तीमा पाँचदिनसम्म क्वारेन्टिनमा रहनुपर्नेछ । पाँचौँ दिनमा आरटी–पिसिआर परीक्षण यदि नेगेटिभ आएको खण्ड

सम्बन्धित सामग्री

भारतबाट फर्किनेमा कोरोना, सुदूरपश्चिममा जोखिम बढ्यो

बैतडी : भारतबाट स्वदेश फर्किने नेपालीमा कोरोना संक्रमण देखा पर्न थालेको छ। सीमा नाकामा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरूमा संक्रमण देखिन थालिएको हो।  सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकामा नियमित कोरोना परीक्षण जारी छ। यहाँका सीमा नाकामा परीक्षण गर्दा दैनिक रूपमा कोरोना संक्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। चैतयता मात्रै भारतबाट फर्किएका ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ। ‘यो महिना कोरोना सं

भारतबाट फर्किनेमा कोरोना

बैतडी । भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखापर्न थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकामा संक्रमण देखिन थालेको हो । सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकामा नियमित रूपमा कोरोना परीक्षणको कार्य जारी रहेको छ । यहाँका सीमानाकामा परीक्षण गर्दा दैनिक रूपमा कोरोना संक्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति […] The post भारतबाट फर्किनेमा कोरोना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतबाट घटेर आए पनि निगमले पेट्रोलियमको मूल्य नघटाउने

सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । नेपाल आयल निगमले विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।” नयाँ …

भारतबाट गहुँ र चिनी आयात गर्न विशेष स्वीकृति लिनुपर्ने

काठमाडौँ । भारतबाट गहुँ र चिनी नेपाल आयात गर्न विशेष स्वीकृति लिनुपर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै भरतबाट गहुँ र चिनी आयात गर्न चाहने विशेष स्वीकृति लिनुपर्ने भन्दै उद्योगलाई विवरणसहित मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।  मन्त्रालयले साउन २८ गतेभित्र उद्योग दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, […]

भारतबाट बढेर आयो पेट्रोलको भाउ, फेरि मूल्य बढ्ने

नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको छ । यससँगै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत  पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको बताए । निगमले भारतबाट नै मूल्य बढेर आ

देशभित्र निषेधाज्ञा खुकुलो भएपछि भारतबाट फर्किने नेपालीको संख्या बढ्यो

काठमाडौं। देशका विभिन्न जिल्लामा जारी गरिएका निषेधाज्ञा पछिल्ला दिनमा केही खुकुलो गरिएसँगै भारतबाट स्वदेश फर्कने नेपालीको संख्या बढेको छ। गृह मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा विभिन्न १५ सीमा नाकाबाट तीनहजार ४१ जना नेपाली भारतबाट स्वदेश फर्केका छन्। सोमबार र मंगलबार भारतबाट स्वदेश फर्किने नेपालीको संख्या साढे २ हजारको हाराहारीमा थियो। स्वदेश फर्कनेलाई सीमा नाकामा स्वास्थ्य मापदण्ड पालना गरी प्रवेश गराइएको छ।

देशभित्र निषेधाज्ञा खुकुलो भएपछि भारतबाट फर्किने नेपालीको संख्या बढ्यो

काठमाडौं। देशका विभिन्न जिल्लामा जारी गरिएका निषेधाज्ञा पछिल्ला दिनमा केही खुकुलो गरिएसँगै भारतबाट स्वदेश फर्कने नेपालीको संख्या बढेको छ। गृह मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा विभिन्न १५ सीमा नाकाबाट तीनहजार ४१ जना नेपाली भारतबाट स्वदेश फर्केका छन्। सोमबार र मंगलबार भारतबाट स्वदेश फर्किने नेपालीको संख्या साढे २ हजारको हाराहारीमा थियो। स्वदेश फर्कनेलाई सीमा नाकामा स्वास्थ्य मापदण्ड पालना गरी प्रवेश गराइएको छ।

भारतबाट आउनेलाई राख्न पर्यटन मन्त्रालयले तोक्यो आठ होटल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि आठ होटललाई सूचीकृत गरेको छ । नेपाल भारतबीच कायम सुविधाअन्तर्गत भारतबाट हवाई उडानमार्फत आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राख्नका लागि होटल सूचीकृत गरिएको हो ।मन्त्रालयले क्वारेन्टिनका लागि आज जारी गरेको होटलमा गोदावरीको भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौशालाको अमादब्लम होटेल, रिडर्स इन र आनन्द आश्रम तथा जगातीस्थित फार्म हाउस रिर्सोट र

भारतबाट जहाजमा आउने यी होटलमा बस्नुपर्ने

पर्यटन मन्त्रालयले भारतबाट नेपाल आउने हवाइ यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि आठ होटललाई सूचीकृत गरेको छ ।  नेपाल भारतबीच कायम सुविधाअन्तर्गत भारतबाट हवाई उडानमार्फत आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राख्नका लागि होटल सूचीकृत गरिएको हो । मन्त्रालयले क्वारेन्टिनका लागि आज जारी गरेको होटलमा गोदावरीको भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालाको अमादब्लम होटेल, रिडर्स इन र आनन्द आश्रम तथा जगातीस्थित फार्म हाउस रिर्सोट र ए–वान रिर्सोट रहेका छन् । यी होटेलमा १० देखि ९...

भारतबाट नेपालमा हुने सम्पूर्ण उडान स्थगित

काठमाडौं। भारतबाट नेपालमा हुने सम्पूर्ण उडान स्थगित भएको छ। आजको मन्त्रीपरिषदको बैठकले ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रद्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। तत्कालका लागि अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पुरा गरे जारी रहने बताइएको छ। अन्तर्राष्ट्रिय उडानबाट आउने व्यक्ति १० दिने अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ ।