भारतबाट फर्किनेमा कोरोना, सुदूरपश्चिममा जोखिम बढ्यो

बैतडी : भारतबाट स्वदेश फर्किने नेपालीमा कोरोना संक्रमण देखा पर्न थालेको छ। सीमा नाकामा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरूमा संक्रमण देखिन थालिएको हो।  सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकामा नियमित कोरोना परीक्षण जारी छ। यहाँका सीमा नाकामा परीक्षण गर्दा दैनिक रूपमा कोरोना संक्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। चैतयता मात्रै भारतबाट फर्किएका ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ। ‘यो महिना कोरोना सं

सम्बन्धित सामग्री

भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो

भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ ।