बाढीपहिरोको बढ्दो जोखिम र बच्ने उपाय

हाम्रो देशमा लगभग ६ हजार खोलानाला र ८ सय ६६ जति पहाडहरू अवस्थित छन् । त्यसैले हाम्रो देश नेपाललाई विश्वको जलस्रोतको दोस्रो धनी देशका रूपमा चिनिन्छ भने यहाँ अवस्थित हिमाल, पहाड, प्राकृतिक सम्पदा र यहाँको सौन्दर्यताको बयान जति नै गरे पनि कम होला । त्यसैले यहाँका मनमोहक दृश्यहरूको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने […]