स्वास्थ्य सम्वेदनशीलतालाई हेरेर ताप्लेजुङ रन स्थगित

खवासका अनुसार माघ १ गते हुने ५६ औँ हप्ताको दौडलाई अर्काे सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको छ।...

सम्बन्धित सामग्री

ताप्लेजुङमा निःशुल्क स्वास्थ्य शिविर, १६०० बढीले लिए सेवा

एक-एक पाइला संस्थाको आयोजनामा  ताप्लेजुङ फक्ताङ्लुङ्  गाउँपालिका  तापेथोक  सरस्वती माध्यमिक विद्यालयमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

ताप्लेजुङ: मैवाखोलामा गाउँमै गर्भवतीको स्वास्थ्य जाँच

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्स–रे मार्फत गाउँमै गर्भवतीको स्वास्थ्य जाँचको व्यवस्था गरेको छ। गर्भवती  र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी दिन गाउँपालिकाले उक्त सेवा सञ्चालन गरेको हो।

ताप्लेजुङ अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण प्रयोगविहीन

ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङमा रहेका कराेडाै‌का स्वास्थ्य उपकरण प्रयोगविहीन बनेका छन् । आईसीयू लगायत अन्य उपकरणहरु केही धुलोले पुरिएका छन् भने केही जडान गरिए पनि प्रयोगविहीन बनेका छन् । कोभिड १९ लाई मध्यनजर गरेर आईसीयूसहितको उपचारको लागि जिल्ला अस्पताललाई पाँच वटा बेड सञ्चालन गर्न नेपाल सरकारले अनुदान प्रदान गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारले आईसीयू सञ्चालनका लागि एक करोड ८ लाख ६१४ रुपैयाँ अनुदान दिएको थियो । त्यही अनुसार आईसीयूलाई चाहिने उपकरणहरु खरिद गरिएको थियो । त्यह...

ताप्लेजुङ सिरिजंगाद्वारा स्वास्थ्य बीमा निःशुल्क, करिब ५२ करोड बजेट आयो

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिका क्षेत्र भित्र निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अभिवृद्धि गर्न नागरिक उपचार सहयाता कोषको रकम प्रयोग गरी प्रर्वद्धनात्मक कार्यक्रम अघि सार्ने भएको छ।...

ताप्लेजुङ अस्पतालमा एमडी जिपी डाक्टर पठाइने

स्वास्थ्य मन्त्रालयले ताप्लेजुङ जिल्ला अस्पतालका लागि एक जना स्थायी दरबन्दीको एमडी जिपी डाक्टर पठाउने आश्वासन दिएको छ।...

ताप्लेजुङ अस्पताल फार्मेसी फाँटमा कार्यरत ४ जना कर्मचारी निलम्बनमा

स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत बीमा बोर्ड समेतलाइ आर्थिक भार पर्नेगरी चिकित्सकको पूर्जा माथि आफैं औषधि थप्ने कार्य गरेको आशंकामा ताप्लेजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिले अस्पतालको फार्मेसी फाँटमा कार्यरत ४ जना कर्मचारीलाइ निलम्बन गर्ने निर्णय गरेको ...

योगेश भट्टराईको समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री

नेकपा (एमाले) नेता तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईका समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री उपलब्ध हुने भएको छ । कोभिडको संक्रमण बढ्दै गएपछि नियन्त्रण लागि आवश्यक सामाग्री काठमाडौंका आज ताप्लेजुङ पठाइएको जनाइएको छ । उनका स्वकीय सचिव प्रेम गुरागाईँले सात थान अक्सिजनसहित अक्सिजन, एन ९५ मास्क १०० थान, गाउन  १०० थान, पन्जा १०० जोर, मास्क  २००० थान, सेफ्टी चस्मा ५० थान र सेनिटाइजर २० लिटर काठमाडौँबाट ताप्लेजुङ पठाइएको बताए ।ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा.सोनिङ लामाले जि

थप ६ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा

कार्यक्रमका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा भर्चुुअल माध्यमबाट स्वास्थ्य बिमा कार्यक्रमको थालनी गरेका हुन्।