अन्तर्राष्ट्रिय मुद्राकोषले भन्यो : विश्व अर्थतन्त्र ३ दशमलव २ प्रतिशतले वृद्धि हुने अपेक्षा छ

अन्तर्राष्ट्रिय मुद्राकोष आइएमएफले यस वर्ष विश्व अर्थतन्त्र तीन दशमलव दुई प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ । यो अप्रिलको प्रक्षेपणमा अपरिवर्तित छ । विश्वव्यापी गतिविधि र विश्व व्यापार वर्षको सुरुतिर बलियो भएको छ, एसियाबाट विशेषगरी प्रविधि क्षेत्रमा भएको बलियो निर्यातले व्यापारलाई प्रोत्साहित गरेको छ कोषले भनेको छ । कोषले सन् २०२५ का लागि तीन दशमलव […]

सम्बन्धित सामग्री

श्रीलङ्काको अर्थतन्त्र २.२ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान

श्रीलङ्ककाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले छ ।

राजस्वजति कर्मचारी पाल्न ठिक्क छ, यसलाई सन्तुलनमा ल्याउनैपर्छ

नेपालमा अर्थतन्त्रको विश्वव्यापी खबर पाउने स्रोत विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायतले प्रकाशित गर्ने प्रतिवेदनहरु हुन् । एक साताअघि मात्र विश्व बैंकले विश्वको अर्थतन्त्रबारे प्रक्षेपण प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार विश्व अर्थतन्त्र अपेक्षा गरेभन्दा कम हुने देखिएको छ । सन् २००८ को ग्लोबल फाइनान्सियल क्राइसिसपछि विश्व अर्थतन्त्र अर्को पटक घट्न लागेको हो […]

सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै

कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम टुजले यो बर्षको सङ्कटलाई एक ‘पोलिक्राइसिस’ का रूपमा बर्णन गर्नुभएको छ । सन् २०२३ मा थप निराशाको लागि तयार हुनुपर्ने आर्थिक विश्लेषकहरूले […]

सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै

कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम टुजले यो बर्षको सङ्कटलाई एक ‘पोलिक्राइसिस’ का रूपमा बर्णन गरेका छन् । सन् २०२३ मा थप निराशाको लागि तयार हुनुपर्ने आर्थिक विश्लेषकहरूले बताएका छन् । युनिभर्सिटी अफ एम्स्टर्डमका म्याक्रोइकोनोमिक्सका प्राध्यापक रोएल बीट्स्माले भने, “शताब्दीको सुर

सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै

१३ पुस । कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम टुजले यो बर्षको सङ्कटलाई एक ‘पोलिक्राइसिस’ का रूपमा बर्णन गरेका छन् । सन् २०२३ मा थप निराशाको लागि तयार […]

नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशत र आर्थिक वर्ष २०२३/२४ मा ४.९ प्रतिशतको दरले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकको पछिल्लो म्याक्रो इकोनोमिक अपडेट अनुसार वस्तुको मूल्य, नेपालको सेवा क्षेत्रलाई टेवा पुर्याउने र जलविद्युत उत्पादनमा भएको वृद्धिका कारण औद्योगिक वृद्धि बलियो हुने अपेक्षा गरिएको छ । त्यस्तै सार्वजनिक […]

आगामी वर्ष १ हजार खर्ब डलरमाथि पुग्दै विश्व अर्थतन्त्र

पुस ११, टोकियो । विश्व अर्थतन्त्र पहिलो पटक सन् २०२१ मा १ हजार खर्ब डलर नाघ्ने अपेक्षा गरिएको छ ।  चीन, यसअघि अनुमान गरिएको भन्दा थोरै ढिला अमेरिकालाई उछिनेर विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने भएको छ । आइतवार बेलायती परामर्शदाता कम्प्नी सेबरले यस्तो बताएको हो ।  सेबरका अनुसार डलरका आधारमा चीन सन् २०३० मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्नेछ । यो यसअघि अनुमान गरिएको भन्दा दुई वर्ष ढिला हो । भारतीय अर्थतन्त्रले भने आगामी वर्ष फ्रान्सलाई उछिन्नेछ । सन् २०२३ मा भने यसले बेलायतलाई उछिनेर विश्वको छैठौं ठूलो अर्थतन्त्र बन्ने पनि सेबरको भनाइ छ ।  २०२० को दशकको सबैभन्दा महत्वपूर्ण सवाल विश्वको अर्थतन्त्रले मुद्रास्फीतिको समस्या कसरी समाधान गर्छ भन्ने भएको सेबरका डेपुटी अध्यक्ष डगलास म्याकविलियम्यसले बताएका छन् ।  प्रतिवेदनअनुसार सन् २०३३ मा आर्थिक उत्पादनका आधारमा जापानलाई उछिन्ने क्रममा जर्मनी रहेको छ । रुस भने सन् २०३६ मा विश्वको १० औं ठूलो अर्थतन्त्र बन्नेछ ।  इन्डोनेशिया सन् २०३४ मा नवौं ठूलो अर्थतन्त्र बन्ने पनि प्रतिवेदनमा भनिएको छ । एजेन्सी

ग्रामीण उद्योग र आर्थिक विकास गर्न ८० मिलियन डलर लगानी

नेपाल सरकारले विश्व बैंकसँगको सहकार्यमा ग्रामीण उद्योग र आर्थिक विकासको कार्यक्रम अगाडी सारेको छ । विश्व बैंकसँगको सहकार्यमा सरकारले ग्रामीण अर्थतन्त्र विकास गर्न ८० मिलियन डलरको आयोजना सुरु गरेको हो ।आज कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्राराय यादव र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका कन्ट्री निर्देशक फरिस हदाद जेरभसले संयुक्तरुपमा आयोजनाको शुभारम्भको घोषणा गरे । यो आयोजनाले नेपालका ग्रामीण कृषिलाई उकास्ने र ग्रामीण बजार विकासलाई सहयोग पुग्ने अपेक्षा राखिएको छ ।कोरोना महामारीले बेरोजग

सन् २०२१ मा बलियो बन्दै महामारीले थलिएको विश्व अर्थतन्त्र

सन् २०२० मा कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण गम्भीर सङ्कट झेलेको विश्व अर्थतन्त्रले यस वर्ष सशक्त सुधारको अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मंगलबार सार्वजनिक रिपोर्टले सन् २०२१ विश्व अर्थतन्त्र सुधारको लागि महत्वपूर्ण वर्ष बन्ने प्रक्षेपण गरेको छ ।

सन् २०२० मा आर्थिक वृद्धि हासिल गर्ने एकमात्र मुलुक चीन, कसरी भयो सम्भव ?

चीनको अर्थतन्त्र सन् २०२० मा २.३ प्रतिशतले बढेको आँकडा त्यहाँका सरकारी अधिकारीहरूले सोमवार सार्वजनिक गरेका छन् ।  कोरोनाभाइरसले ध्वस्त पारेको वर्षमा आर्थिक वृद्धि गर्ने मुलुक चीन मात्र हो ।  विज्ञहरूले अपेक्षा गरेको भन्दा राम्रो आर्थिक वृद्धि चीनले हासिल गरेको हो । उसले स्वास्थ्य उपकरण निर्यात गरेर अनि आफ्ना प्रतिस्पर्धीहरूसँग मार्केट शेयर नियन्त्रणमा लिएर अर्थतन्त्र बलियो बनाएको हो ।  भाइरस नयाँ नयाँ रूप धारण गर्दै फर्किरहेकाले विश्व अर्थतन्त्र अझै कमजोर अवस्थामा छ र कठोर लकडाउनहरू अझै पनि लगाइएका छन् । तर बेइ...