काठमाडौँ : संवैधानिक इजलासमा रिट निवेदनतर्फको बहस सकिएको छ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित इजलासमा आइतबारदेखि रिट निवेदकतर्फको बहस सकिएको हो ।
रिट निवेदक तर्फको बहस सकिएसँगै सोमबारदेखि सरकारी पक्ष बहस सुरु हुने भएको छ । इजलासले यसअघि नै सभामुखको पक्षलाई डेढ घण्टा र …