२८ साउन, जनकपुरधाम । भ्रष्टाचार मुद्दामा अदालतबाट कैद र सजाय तोकिएपछि फरार भएका एक व्यक्तिलाई सिराहाबाट प्रहरीले पक्राउ गरेको छ । सिराहा जिल्ला अदालतबाट २०७० साल असार ३१ गते भ्रष्टाचार मुद्दामा कैद र जरिवाना तोकिएपछि फरार भएका सिराहाकै नागेन्द्रकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ४६ बर्षीय यादवलाई लहान नगरपालिका २ बाट इलाका प्रहरी […]