ऊर्जामा आशालाग्दो वर्ष

नयाँ वर्ष २०७८ मा माथिल्लो तामाकोसीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने हुँदा अन्धकारको युग समाप्त हुने आशा छ । स्वदेशी लगानीमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसीदेखि विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको १०२ मेगावाटको मध्यभोटेकोसी, ५७ मेगावाटको साञ्जेनलगायतका आयोजनासमेत २०७७ मा नै सम्पन्न हुने अनुमान गरिएको भएता पनि यी आयोजना २०७८ मा सम्पन्न हुनेछन् […]