एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङलाई पार्टीका संस्थापक नेता माओ चेतुङ र तङ स्याओफिङसँग बराबरीको हैसियत प्रदान गर्ने गरी प्रस्ताव पारित गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको सबैभन्दा महत्वपूर्ण राजनीतिक बैठकको छैटौँ पूर्ण सत्रबाट उक्त ऐतिहासिक प्रस्ताव पारित गरिएको हो । पार्टी स्थापनापछि तेस्रो पटक यस्तो प्रस्ताव पारित गरिएको हो । पहिलो पटक […]