सरकारले वैज्ञानिक वन व्यवस्थापनको अनियमिततामा संलग्नलाई छानविन गरेर दोषिलाई कारबाहीको अघि बढाउन बढाउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्ले वन तथा वातावरण मन्त्रालयले प्रदेश निर्देशनालयहरुलाई अनियमितताबारे छानबिन गरेर दोषिलाई कारबाही गर्न निर्देशन समेत दिएको छ । “प्रदेश वन निर्देशनालयले कानुन विपरित काठ दाउरा कटान, मुछान, घाटगद्दी र बिक्री वितरण कार्यमा अनियमितता गर्ने वा अनियमितता गर्न प्रोत्साहन गर्ने […]