श्रीमाध्यमिक विद्यालयमा करोडौँको अनियमितता, अख्यितारबाट पटक पटक तोकता

धनुषाको एक माध्यमिक विद्यालयमा करोडौँ रकम अनियमितता गरेको पाइएको छ । स्थानीय एक जनप्रतिनिधिको मिलिभगतमा विद्यालयका प्रधानाध्यापकले अनियमितता गरेको देखिएको हो । धनुषाको औरही गाउँपालिका वडा नम्बर २ स्थित परवाहामा रहेको श्री माध्यमिक विद्यालयमा करोडौँ रकमको अनियमितता भएको पाइएको हो ।सो विद्यालयको सम्पातिबाट उठेको आम्दानीबाट औरही गाउँपालिकाको वडा नम्बर २ का वडाअध्यक्ष अमित यादव र विद्यालयको तत्कालिन प्रधानाध्यापक कारी यादवको मिलिभगतमा करोडौँको रकम अपचलन भएको पाइएको हो । श्री मावि परवाहा देउरीको