सबै जिम्मेवारीको भारी नबोक्न केन्द्र सरकारलाई आग्रह

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सबै जिम्मेवारीको भारी बोकेर नबस्न केन्द्र सरकारलाई आग्रह गर्दै प्रदेश तहमा पनि त्यसको अधिकार दिन केन्द्र सरकारको ध्यानाकर्षण गर्नुभएको छ । हेटौंडामा पहिलोपटक आइतबार शुरू अन्तरप्रदेश समन्वय बैठकमा उहाँले संघीयता कार्यान्वयनसँगै केन्द्र सरकारका विभागहरु हटाउन आग्रह गर्नुभयो । संघीयताको मर्मअनुसार अधिकार तलसम्म दिनुपर्ने संविधान निर्माण गरिए पनि अधिकार […]

सम्बन्धित सामग्री

इजरालयमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारलाई माओवादी केन्द्रको आग्रह

माओवादी केन्द्रको संसदीय दलको बैठकले इजरालयमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई कांग्रेस आग्रह

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभएको हो । इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र तत्काल सुरक्षित स्थानमा पुर्‍याउनका साथै आवश्यक […]

एक चीन नीतिमा दृढतापूर्वक उभिन सरकारलाई एमालेको आग्रह

२२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक चीन नीतिमा दृढतापूर्वक उभिन सरकारलाई आग्रह गरेको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ताइवानको घटनाक्रमप्रति आफूहरु गम्भीर रहेको बताए । उनले सरकारलाई पनि एक चीन नीतिको पक्षमा दृढतापूर्वक उभिन समेत आग्रह गरे । हाम्रो छिमेकीहरु भारत र चीनको […]

संसदीय समितिले सरकारलाई भन्यो : हैजाप्रति गम्भीर बन्नू

१३ असार, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरुसँग छलफल गरेपछि समितिले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो । समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउँदै भनिन्, ‘बर्षा सिजनमा पहिले पनि यस्तै (हैजा, झाडापखाला) बढेका थिए […]

गैससको अनुगमनमा कडाइ गर्न सरकारलाई आग्रह

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गैरसरकारी संस्थाहरूको कामको अनुगमनमा कडाइ गर्न सरकारलाई आग्रह गरेका छन् ।सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले सो कुरा बताएका हुन् । उनले गैरसरकारी संस्थाहरूका कारण धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने काम हुन नदिन पनि सरकार सचेत हुनुपर्ने आवश्यक्ता औंल्याए । गैरसरकारी संस्थाहरूले […]

सर्वोच्चले सरकारलाई सोध्यो : शोभराजलाई थुनामुक्त किन नगर्ने ?

सर्वोच्च अदालतले कुख्यात अपराधी चार्ल्स शोभराजलाई थुनामुक्त गर्नुनपर्ने कुनै कारण भए ३ दिनभित्र पेश गर्न सरकारलाई आग्रह गरेको छ ।

नेपालका लागि छात्रवृत्तिको कोटा बढाउन अष्ट्रेलिया सरकारलाई आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अष्ट्रेलिया सरकारलाई नेपाली विद्यार्थीलाई दिने गरेको छात्रवृत्तिको कोटा बढाउन आग्रह गर्नुभएको छ । बुधबार नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टचार भेटवार्ताका क्रममा नेपालको शैक्षिक विकासका विषयमा भएको छलफलमा मन्त्री पौडेले सो आग्रह गर्नुभएको हो । भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्विपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै …

उद्धार र राहतको काममा लाग्न सरकारलाई प्रतिपक्ष दलको आग्रह

काठमाण्डाै – प्रतिपक्ष दल नेपाली कांग्रेस र माओवादी केन्द्रले उद्धार र राहतको काममा लाग्न सरकारलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसले सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, कास्की, गोरखालगायतका विभिन्न जिल्लामा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रमा उद्धार र राहतकाे काम गर्न सरकारलाई आग्रह गरेको हो । सभापति शेरबहादुर देउवाले बिहान विज्ञप्ति निकालेर तीन वटै तहका सरकारलाई समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न अपील समेत गर्नुभएको छ । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्...

सरकारलाई नागरिक अगुवाको अपिल : म्यानमारका जनताको पक्षमा बोल

१५ चैत, काठमाडौं । नागरिक अगुवाहरुले म्यानमारका जनताको पक्षमा उभिन सरकारलाई आग्रह गरेका छन् । कुलचन्द्र गौतम, सुशील प्याकुरेल, कनकमणि दीक्षित, विपिन अधिकारी, डा. रेणू राजभण्डारी, डा. अर्जुन कार्की लगायतका नागरिक अगुवाहरुले आइतबार विज्ञप्ति जारी गर्दै म्यानमारमा भइरहेको प्रजातान्त्रिक आन्दोलनको पक्षमा उभिन सरकारलाई आग्रह गरेका हुन् । शान्तिपूर्ण आन्दोलनकारीको नरसंहार गरेको भन्दै नागरिक अगुवाहरुले म्यानमारको […]