गैससको अनुगमनमा कडाइ गर्न सरकारलाई आग्रह

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गैरसरकारी संस्थाहरूको कामको अनुगमनमा कडाइ गर्न सरकारलाई आग्रह गरेका छन् ।सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले सो कुरा बताएका हुन् । उनले गैरसरकारी संस्थाहरूका कारण धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने काम हुन नदिन पनि सरकार सचेत हुनुपर्ने आवश्यक्ता औंल्याए । गैरसरकारी संस्थाहरूले […]

सम्बन्धित सामग्री

चामलमा बढेको करले ‘रोटी बेटी’ सम्बन्धमै प्रश्न उठ्यो : उद्योगी

२४ भदौ, वीरगञ्ज । धान-चामल निर्यातमा गरेको कडाइ तत्काल सच्याउन विरगञ्ज उद्योग वाणिज्य संघले भारत सरकारलाई आग्रह गरेको छ । शुक्रबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले भारतले गरेको निर्णयबाट नेपाल-भारत बीचको ‘रोटी बेटी’को सम्बन्धमै प्रश्न उठेको उद्योगी व्यवसायीहरुले बताए । भारतले धान चामल निर्यातमा २० प्रतिशत कर लगाउने र कनिका निर्यातमा पूर्ण रोक लगाउने निर्णय […]

मेयर फोरमद्वारा उपत्यकाका नाकाहरुमा कडाइ गर्न सरकारलाई आग्रह

काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्न सरकारलाई आग्रह गरेको छ

‘लकडाउन कडा बढाउनुपर्यो’

घोडाघोडी । कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि लकडाउनलाई पुनः कडाइ बनाउन जनस्तरबाट सरकारलाई आग्रह गरिएको छ । लकडाउनले जनजीवन अस्तव्यस्त भएको भन्दै केही समयअघिसम्म खोल्न दबाब दिइरहेकाहरू अहिले यसलाई कडा बनाउन माग गर्न थालेका छन् । अत्तरिया उद्योग वाणिज्य सङ्घ र गोदावरी नगरपालिकाको आग्रहमा शनिबारदेखि सो नगरपालिकाको मुख्य बजार अत्तरिया अनिश्चितकालका लागि बन्द गरिएको छ …