काठमाडौं : शान्तिनगरमा बुधबार बिहान मोटरसाइकलले ठक्कर दिँदा चालकसहित तीनजना घाइते भएका छन्।तीनकुनेबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३८ प ९३४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा पैदलयात्री दोलखाका ४८ वर्षीय ध्रुव शिवाकोटी र काभ्रेकी २६ वर्षीया विमला तामाङ घाइते भएका हुन्। ठक्कर दिने मोटरसाइकल चालक काभ्रेका ३२ वर्षीय देवकुमार तामाङ पनि घाइते भएका छन्।जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा शिवाकोटी र तामाङलाई मोटरसाइकलले बिहान साढे ५ बजेतिर ठक्कर दिएको हो।घाइते तीनैजनाको उपचार मीनभवनस्थित सिभ
खोटाङ – खोटाङबाट काठमाडौं जाँदै गरेको सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाइते भएका छन् । आइतबार दिक्तेलबाट काठमाडौँ जाँदै गरेको ना १ ज ७४४१ नम्बरको सुमोलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०२५ च ०३६६ नम्बरको सिंगल क्याप बोलेरोले सिन्धुलीको सुनकोसी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा ठक्कर दिँदा १० घाइते भएका हुन् । घाइतेमध्ये ६ जना खोटाङका छन् […]
१४ चैत, काठमाडौं । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजना पत्रकार घाइते भएकी छन् । सोमबार झम्सिखेलस्थित आफू कार्यरत अनलाइन सेतोपाटीको कार्यालयमा जाँदै गर्दा निलो नम्बर प्लेट भएको गाडीले स्कुटरलाई ठक्कर दिँदा २५ वर्षीया समिक्षा अधिकारी घाइते भएकी हुन् । प्रहरीका अनुसार ६६–०११–८४१ नम्बरको गाडीले अधिकारी सवार स्कुटरलाई ठक्कर दिएको थियो […]
रुकुम पश्चिम – जाजरकोटको नलगाड नगरपालिकामा आज मङ्गलवार डाेजरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
डाेजरले माेटरसाइकललाई ठक्कर दिँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ६ का वडाध्यक्ष डिलबहादुर सार्की र त्यही वडाका जसन्तु खत्री घाइते हुनुभएको हो ।
आठबीसकोट नगरपालिकाबाट काम सकेर फर्कने क्रममा जाजरकोटको नलगाड नगरपालिकाको रग्दामा डाेजरले उहाँहरू सवार मोटरसाइकललाई ठक्कर दिएको नेकपा माओवादी केन्द्र आठबीसकोटका नगर अध्यक्ष रवि केसीले जानकारी दिनुभयो ।
घाइतेमध्ये वडाध्यक्ष सार्की...
विराटनगर । बूढीगंगामा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका एक जना भारतीय नागरिकको सोमबार बिहान मृत्यु भएको छ । प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिक ४० वर्षीय दिनेश पटेलको मृत्यु भएको बताइएको छ । तीव्र गतिमा रहेको मोटरसाइकलले कोसी लोकमार्गअन्तर्गत बूढीगंगा–१ स्थित गंगा चोकमा ठक्कर दिँदा पैदल हिँडिरहेका पटेल गम्भीर घाइते भएका […]
सल्यानमा जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् । सल्यान-रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु२च ५७०१ नंको जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली भएकोे जिल्ला इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ । शिवजन माविमा कक्षा १२ मा अध्ययनरत ती छात्रा सडकको छेउमा बसिरहेका बेला तीव्र गतिमा आएको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ
आज शुक्रबार दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन्। सल्यान– रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु २ च ५७०१ नम्बरको जिपले...