काठमाडौं, १६ साउन । नेकपा एमालेका नेता केशव बडालले अर्थमन्त्री जनार्दन शर्मालाई जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै लागेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “यो देशमा जतिसुकै ठूलो अपराध […]