प्रचण्ड प्रधानमन्त्री कार्यालय जाँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेका छन् । सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका प्रचण्ड पद बहालका लागि प्रधानमन्त्री कार्यालय गएका हुन् ।