दक्षिण कोरियाका पूर्वराष्ट्रपतिको जेल सजाय मिनाहा

काठमाडौँ- दक्षिण कोरियामा पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाहा गरिएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै मङ्गलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका  अधिकारीको जेल सजाय मिनाहा गरेका हुन् । सन् २०१३ को फेब्रुअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेका लीलाई सन् २०२० को […]

सम्बन्धित सामग्री

दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाह

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाह गरिएको छ।  दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै मंगलबार पूर्वराष्ट्रपति...

दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाहा

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाह गरिएको छ ।

सामाजिक सञ्जाल क्षमायाचना गरेपछि ५ महिना कैद सजाय मिनाहा !

अदालतको अवहेलना गरेको कसूरमा जिल्ला अदालत सुर्खेतले दाङका एक पत्रकारलाई दोषी ठहर गरेको छ । पत्रकार एग्गेबहादुर बुढामगरलाई अदालतको अवहेलनासम्बन्धी कसूरमा ५ महिना जेल सजाय तथा ५ हजार रुपैयाँ जरिवाना तोकेको हो ।  न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमवार पत्रकार बुढामगरलाई सजायको फैसला गरेको हो । अदालतले पीडितको पहिचान गोप्य राख्न सञ्चारमाध्यमलगायत सरोकारवाला निकायलाई जारी गरेको निर्देशनात्मक आदेशको उल्लंघन गरेको कसूरमा दाङबाट प्रकाशित राप्तीपश्चिम डटकमका प्रकाशक/सञ्चालक बुढामगरलाई जरिवानासहित...

स्वास्थ्यको कारण दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोब जुमा जेलमुक्त

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा स्वास्थ्यसम्बन्धी समस्याका कारण जेलमुक्त भएको दक्षिण अफ्रिकी सुधार सेवा विभाग (डिसीएस) ले हिजो (सोमबार) जनाएको छ । डीसीएस प्रवक्ता सिनाबाखो नक्सुमालोले भने, ‘पूर्व राष्ट्रपति जुमालाई स्वास्थ्यजन्य आधारमा जेलमुक्त गरिएको छ । यसको अर्थ उहाँले सामुदायिक सुधारका काम गर्ने सर्तमा बाँकी जेल सजाय मिनाहा गर्ने सहमति भएको छ […]