स्वास्थ्यको कारण दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोब जुमा जेलमुक्त

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा स्वास्थ्यसम्बन्धी समस्याका कारण जेलमुक्त भएको दक्षिण अफ्रिकी सुधार सेवा विभाग (डिसीएस) ले हिजो (सोमबार) जनाएको छ । डीसीएस प्रवक्ता सिनाबाखो नक्सुमालोले भने, ‘पूर्व राष्ट्रपति जुमालाई स्वास्थ्यजन्य आधारमा जेलमुक्त गरिएको छ । यसको अर्थ उहाँले सामुदायिक सुधारका काम गर्ने सर्तमा बाँकी जेल सजाय मिनाहा गर्ने सहमति भएको छ […]

सम्बन्धित सामग्री

दक्षिण अफ्रिका र भारत जान नचाहेका रुसी राष्ट्रपति पुटिन चीन जान भने तयार

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी अक्टुबर चीनको भ्रमणमा जाने तय भएको छ ।

युद्धले प्रभावित बनेपछि अफ्रिकी नेताहरू पुगे रुस र युक्रेन (भिडियो)

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न दक्षिण अफ्रिका, इजिप्ट, कोमोरोस, सेनेगल, जाम्बिया, युगान्डा र कंगो गणतन्त्रका नेताहरू सेन्ट पिटर्सबर्ग पुगेका थिए ।

दक्षिण अफ्रिका : राष्ट्रपति रामाफोसाको भविष्यबारे छलफल शुरू गरिने

दक्षिण अफ्रिकाको सत्तारुढ दलले राष्ट्रपति सिरिल रामाफोसाको भविष्यका बारेमा आइतबार पुनः वार्ता सुरु गर्ने भएको छ । रामाफोसालाई आफ्नो खेतमा भएको नगद चोरीको कारण पद छोड्न वा पदबाट हट्न बाध्य पार्न दबाब बढिरहेको छ । अफ्रिकन नेसनल कङ्ग्रेस ९एएनसी० ले आफ्नो राष्ट्रिय कार्यकारिणी समितिको विशेष अधिवेशन आइतबारका लागि बोलाएकोे छ । समितिले शुक्रबार जोहानेसबर्गमा संक्षिप्त […]

पाँच राजदूतले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरुले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्।शपथ लिनेमा डा.दुर्गाबहादुर सुवेदी (जापान), दानबहादुर तामाङ  (गणतन्त्र दक्षिण अफ्रिका), डा.शर्मिला पराजुली (ढकाल) (स्पेन), मिलनराज तुलाधर (रुसी महासङ्घ) र प्राडा. राम स्वार्थ राय (डेनमार्क)का लागि राजदूत रहेका छन् ।सो अवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति र

सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण अपरिहार्य : राष्ट्रपति सी

चीनका राष्ट्रपति सी चिनफिङले सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसनिम्ति ब्रिक्स राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका विदेश मन्त्रीहरूको बैठकको उद्घाटन सत्रमा भिडियो सम्बोधन गर्दै सीले उक्त टिप्पणी गर्नुभएको हो । विश्व इतिहासमा एक शताब्दीयता नदेखिएको महामारी […]

बाइडेनले हटाए दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक

अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक हटाएका छन् । मंगलबार घोषणा जारी गर्दै बाइडेनले डिसेम्बर ३१ सुरु हुने बित्तिकै लागु हुनेगरी यस्तो प्रतिबन्ध हटाइने घोषणा गरेका छन् । यसअगाडि बाइडेनले प्रतिबन्ध हटाउने घोषणा गर्नेबारे ह्वाइट हाउसले बताएको थियो । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण गत महिना अमेरिकाले विभिन्न ८ […]

जि-२० सम्मेलनमा चिनियाँ राष्ट्रपति सीको अनुपस्थितिका यस्ता छन् कारण

अहिले इटलीको राजधानी रोममा औद्योगिक राष्ट्रहरूको संगठन जि-२० को सम्मेलन भइरहेको छ। यसैगरी बेलायती सहर ग्लास्गोमा राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) चलिरहेको छ।चिनियाँ राष्ट्रपति सी चिनफिङ यी दुवै सम्मेलनमा अनुपस्थित छन्। यस्तै ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) को सम्मेलन भारतमा हुनुपर्ने थियो तर सम्मेलन भर्चुअल नै भयो।ताजिकिस्तानको राजधानी दुसान्बेमा भएको संघाई सहयोग संगठन (एससिओ) को सम्मेलनमा पनि राष्ट्रपति सी गएनन्। तर यी सम्मेलनमा उनीमात्र नभएर

दक्षिण अफ्रिका : ज्यान बचाउन आमाले छोरीलाई घर माथिबाट फ्याँकिन्

दक्षिण अफ्रिकामा एउटी आमाले आफ्नो बच्चालाई जलिरहेको घरको माथिबाट तल फ्याँकेकी छिन् । उनको घरमा लुटेराले आगो लगाइदिएपछि उनले छोरीको ज्यान बचाउन यसो गरेकी हुन् ।नालेडी मान्योनीले आफ्नी छोरीलाई घरको पहिलो तलाबाट छिमेकीको हातमा पर्ने गरी फ्याँकेकी छिन् ।दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमालाई अघिल्लो हप्ता जेलमा राखेदेखि नै त्यहाँ हिंसा र लुटपाटका घटना मच्चिएका छन् ।पसललगायत विभिन्न व्यवसायमा हिंसा र लुटपाट र आगजनीका घटनाका कारण हालसम्म ७२ जनाको मृत्यु भइसकेको छ  ।मानयोनीलगायत अन्य मानि

दक्षिण अफ्रिका : पूर्व राष्ट्रपति जेकब जुमाको समर्थनमा हिंस्रक प्रदर्शन

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपति जेकब जुमाको समर्थनमा दंगा र हिंस्रक प्रदर्शन भएका छन् ।  अदालतको अवहेलना गरेको आरोपमा जुमालाई कारागार पठाइएको विरोधमा प्रदर्शन भइरहेका छन् ।  स्थिति नियन्त्रणबाहिर गएपछि सेनाले जोहानेसबर्ग शहर सहित दुई प्रान्तमा ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ ।  सर्वोच्च अदालतले जुमालाई १५ महिनाको कैद सजायको फैसलालाई चुनौती दिने निवेदनमा सुनुवाइ थालेको छ ।  प्रहरीका अनुसार, हिंसामा ६ जनाको मृत्यु भइसकेको छ । अनि २०० जनालाई पक्राउ गरिएको छ ।  हिंसाको वातावरण ...