उत्साहजनक ऊर्जा व्यापार

अहिले मुलुकका सबैजसो क्षेत्रबाट निराशाजनक समाचारहरू बाहिर आएका बखत एउटा क्षेत्रले भने निरन्तर रूपमा आशा जगाइरहेको छ । नेपाली अर्थतन्त्रमा पछिल्लो समय आशाको किरण जगाएको प्रमुख क्षेत्रको रूपमा ऊर्जा क्षेत्र बनेको छ । छोटो समयमा नै अपेक्षित प्रगति हासिल गर्न सफल यस क्षेत्रले मुलुकको अर्थतन्त्रलाई ठूलो टेवा दिनसक्ने आँकलन गरिएको छ । केही समय पहिलेसम्म […] The post उत्साहजनक ऊर्जा व्यापार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नेपाल-भारत ऊर्जा व्यापार सम्झौता रिट पूर्ण इजलासमा, २९ फागुनमा सुनुवाइ हुने

१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतको संयुक्त इजलासले नेपाल र भारतबीच भएको दीर्घकालीन ऊर्जा व्यापार सम्झौता सन्धि हो कि होइन भन्ने विषय पूर्ण इजलासले हेर्ने निर्णय गरेको छ । १३ फागुनमा सर्वोच्चका न्यायाधीश डा. कुमार चुडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले उक्त सम्झौतामा रहेका गम्भीर विषय निरुपण गर्नुपर्ने भएकाले त्यसको सुनुवाइ तीन सदस्यीय पूर्ण इजलासबाट […]

भारतसँगको ऊर्जा व्यापार नौ अर्ब घाटामा

गत आर्थिक वर्ष ०७९/८० मा नेपाल विद्युत् प्राधिकरणले भारतसँगको विद्युत् व्यापारमा नौ अर्ब रुपैयाँबराबरको घाटा व्यहोरेको छ । भारतसँगको विद्युत् व्यापारमा घाटा व्यहोरिरहेको प्राधिकरणले गत आवदेखि भने नाफामा जाने अनुमान गरिएको...

ऊर्जा व्यापार र आर्थिक समुन्नतिमा कोसेढुङ्गा

काठमाडौ, जेठ २१ । पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व भएको प्रतिक्रिया दिएका छन् । पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनी र पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा त्रिदेशीय ऊर्जा व्यापारसम्बन्धी सम्झौता कोसेढुङ्गा साबित […]

ऊर्जा व्यापार गर्नको लागि तत्काल नीति बनाउन सांसदहरूकाे माग

काठमाडौँ – प्रतिनिधि सभा बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले जलविद्युत्को विषय उठान गरेका छन्। बुधवार बसेको प्रतिनिधि सभामा बैठकमा सांसदहरूले निजी क्षेत्रलाई ऊर्जा व्यापार गर्नको लागि तत्काल नीति बनाउन माग गरेका हुन्। त्यस्तै, विभिन्न जलविद्युत् आयोजना प्रशताव अगाडि नबढाउन र अगाडि बढेका जलविद्युत् आयोजनाको तत्काल काम थालनी गर्न पनि माग गरेका छन्। […]

ऊर्जामा सहकार्य गर्न बिमस्टेक मुलुक सहमत

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक बुधबार सम्पन्न भएको छ ।मंगलबार तथा बुधबार भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकमा बिजुली व्यापारमा महत्वपूर्ण सफलता मिलेको ऊर्जा मन्त्रालयले जनाएको छ । बैठकमा ऊर्जा व्यापार सहजीकरण, ‘ग्रिड कनेक्सन’ गुरुयोजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्न बिमस्टेक मुलुक सहमत […]

बिम्स्टेकको ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक सम्पन्न

काठमाडौँ– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक आज सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको बैठकले ऊर्जा व्यापार सहजीकरण गर्ने, ‘ग्रिड कनेक्सन’ सम्बन्धी गुरुयोजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्नेलगायतका विषयमा सहमति गर्दै १२ बुँदे संयुक्त वक्तव्य जारी गरेको छ । बैठक ग्रिड अन्तर […]

ऊर्जा व्यापार र आर्थिक समुन्नतिमा कोसेढुङ्गा

पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व भएको प्रतिक्रिया दिनुभएको छ।