काठमाडौँ – प्रतिनिधि सभा बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले जलविद्युत्को विषय उठान गरेका छन्। बुधवार बसेको प्रतिनिधि सभामा बैठकमा सांसदहरूले निजी क्षेत्रलाई ऊर्जा व्यापार गर्नको लागि तत्काल नीति बनाउन माग गरेका हुन्। त्यस्तै, विभिन्न जलविद्युत् आयोजना प्रशताव अगाडि नबढाउन र अगाडि बढेका जलविद्युत् आयोजनाको तत्काल काम थालनी गर्न पनि माग गरेका छन्। […]