तनहुँमा डेंगी सङ्क्रमित बढ्दै

दमाैली- चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेंगीको सङ्क्रमण बढ्दो क्रममा छ। डेंगी सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरूमा सङ्क्रमितको भिड लागेको छ । कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा. दिवस ढकालले जानकारी दिए। उनका अनुसार २१५ जनाको नमूना परीक्षणमा सबैमा डेंगी सङ्क्रमण देखिएको हो। जिल्लामा भदौको अन्तिम सातादेखि डेंगीकाे सङ्क्रमण फैलिएको […]

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा पनि डेंगी संक्रमण बढ्दै

चारवटा जिल्लाहरूमा प्रकोपको रूप लिएको डेंगी संक्रमण काठमाडौं उपत्यकामा पनि बढ्ने क्रममा रहेको चिकित्सकले औंल्याएका छन्।...

काठमाडौं उपत्यकामा पनि डेंगी संक्रमण बढ्दै

चारवटा जिल्लाहरूमा प्रकोपको रूप लिएको डेंगी संक्रमण काठमाडौं उपत्यकामा पनि बढ्ने क्रममा रहेको चिकित्सकले औंल्याएका छन्।...

देशभर १२ हजार डेंगी संक्रमित, धरानमा मात्रै संक्रमितको संख्या १० हजार

देशभर डेंगी सङ्क्रमण बढ्दै गएको छ । सन् २०२३ सुरु भएयता डेंगी संक्रमितको संख्या १२ हजार नाघेको छ ।

पश्चिम हिमाली र पहाडी जिल्लामा उक्लियो डेंगी

प्रायःजसो तराईमा देखिने डेंगी पछिल्लो समय पश्चिमका पहाडी तथा हिमाली जिल्लामा देखिन थालेको छ। यहाँको वायु प्रदूषणसँगै तापक्रम बढ्दै जाँदा डेंगी संक्रमण देखिएको हो।...

पश्चिम हिमाली र पहाडी जिल्लामा उक्लियो डेंगी

प्रायःजसो तराईमा देखिने डेंगी पछिल्लो समय पश्चिमका पहाडी तथा हिमाली जिल्लामा देखिन थालेको छ। यहाँको वायु प्रदूषणसँगै तापक्रम बढ्दै जाँदा डेंगी संक्रमण देखिएको हो।...

बागमती प्रदेशमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघ्यो

काठमाडौं। बागमती प्रदेशमा डेंगी संक्रमितको संख्या ३३ हजार बढी पुगेको छ। यो संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। काठमाडौंमा १३ हजार दुई सय जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

थपिए ५४० जना डेंगी संक्रमित, हालसम्म ३८ जनाको डेंगीका कारण मृत्यु

काठमाडौं : नेपालमा डेंगी रोगका बिरामी बढ्दै गएका छन्। देशभर ५४० जना डेंगी संक्रमित थपिएका छन्। साउनदेखि हालसम्म २८ हजार १०९ जना सम्भावित डेंगी रोगका बिरामी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशको सातै प्रदेशका ७६ जिल्लामा डेंगी फैलिएको छ। डेंगीका कारण हालसम्म ३८ जनाको मृत्यु भएको मन्त्रालयले…

चितवनमा डेंगी संक्रमण तीव्र: २४ घण्टामा ७६ जनामा संक्रमण पुष्टि, एकको मृत्यु

चितवनमा डेंगी संक्रमणदर ह्वात्तै बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ७६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार, साउन महिना यत्ता आठ सय १९ जनामा डेंगी रोग संक्रमण देखिएको छ।...

डेंगी बढ्दै जाँदा सिटामोल अभाव

काठमाडौँ– डेंगी ज्वरोका बिरामी बढ्दै गर्दा बजारमा सिटामोलको माग उच्च रहेको छ। सिटामोलको माग उच्च भएसँगै बजारमा सिटामोलको अभाव बढ्न थालेको छ। बजारमा सिटामोलको ‘सर्टेज’ भएको यो पहिलो पटक भने होइन। योभन्दा अगाडि कोराना भाइरसको तेस्रो लहरका बेला बिरामीले सिटामोल नपाएर बजार तातेको थियो। र, त्योभन्दा अगाडि पनि कयौँ पटक सिटामोलको अभावको सामना बजारले खेपिसकेको […]

प्रदेश–१ मा डेंगी र जापानिज इन्सेफ्लाइटिसका बिरामी बढ्दै

मोरङ – प्रदेश १ मा लामखुट्टेबाट सर्ने डेंगी रोग र जापानिज इन्सेफ्लाइटिसका बिरामीको संख्या बढ्दै गएको छ। प्रदेश १ का विभिन्न जिल्लामा हालसम्म २ सय २१ जना डेंगीका बिरामी भेटिएका छन्। प्रदेशका स्वास्थ्यमन्त्री जयराय यादवका अनुसार जिल्लाका अस्पताल तथा स्वास्थ्य निकायलाई सचेत र सतर्क रहनका लागि निर्देशन भइसकेको बताए। लामखुट्टेबाट सर्ने डेंगीबाट जोगिन अपिल गर्दै […]