इन्डियन प्रिमियर लिगमा दुई नयाँ टिम सोमबार भिड्दै

इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट दुई नयाँ टिमले सोमबार खेल्दै छन्। पहिलो खेलमा लखनउ सुपर जाइन्टस र गुजरात टाइटन्सबिच साँझ ७:३० मा प्रतिस्पर्धा गर्नेछन्।वान्खडे मैदानमा हुने खेलमा दुवै टीमसँग अनुभवी खेलाडी रहेका छन्। गुजरातका लागि हार्दिक पांड्या तथा लखनउका लागि केएल राहुलले कप्तानी गर्नेछन्।ब्याटिङका पिच भएकाले वानखडे मैदानमा १८० एभरेज स्कोरका रुपमा लिने गरिएको छ। इन्डियन प्रिमियर लिगमा २०११ पछि पहिलो पटक ८ टिमको स्थानमा १० टीमलाई सहभागि गराइएको छ। यसअघि २०११ मा पुर्णे वारियर्स र कोच्चि टस्

सम्बन्धित सामग्री

आईपीएलमा हेर्नलायक खेलाडी

त्यसै भनिएको होइन, इन्डियन प्रिमियर लिग (आईपीएल) ले विश्व क्रिकेटमा सबथोक परिवर्तन गर्‍यो भनेर । कुनै समय इंग्लिस प्रिमियर लिगमा फुटबल खेलाडीले कमाएको पैसा सुनेर लोभिने क्रिकेट खेलाडीहरू अचेल आईपीएल खेलेर त्यत्तिकै कमाउने भइसके ।

आईपीएलमा हेर्नलायक खेलाडी

त्यसै भनिएको होइन, इन्डियन प्रिमियर लिग (आईपीएल) ले विश्व क्रिकेटमा सबथोक परिवर्तन गर्‍यो भनेर । कुनै समय इंग्लिस प्रिमियर लिगमा फुटबल खेलाडीले कमाएको पैसा सुनेर लोभिने क्रिकेट खेलाडीहरू अचेल आईपीएल खेलेर त्यत्तिकै कमाउने भइसके ।

इन्डियन प्रिमियर लिग : बेंगलोर प्लेअफको नजिक

विराट कोहलीको शतकको मदतले रोयल च्यालेन्जर्स बेंगलोरले बिहीबार इन्डियन प्रिमियर लिगमा सनराइज हैदरावादलाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै बेंगलोर प्लेअफ नजिक पुगेको छ ।

इन्डियन प्रिमियर लिगमा हैदरावादको पहिलो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा हैदरावादले चेन्नइ सुपर किङ्सलाई ८ विकेटले हराएको हो । मुम्बईमा चेन्नईले दिएको १५५ रनको लक्ष्य पछ्याएको हैदरावादले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । हैदरावादका लागि अविषेक शर्माले ७५ रनको अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै केन विलियमसनले ३२ रन बनाउँदा राहुल त्रिपाठीले ३९ रन बनाए । बलिङतर्फ चेन्नईका लागि म