‘आमा’ मा प्रकाश सपुतको मार्मिक अभिनय (भिडिओ)

प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ। प्रकाश सपुत र हिउवाला गौतमको हृदयस्पर्षी अभिनय रहेको भिडियोमा आमा र छोराको माया, ममता, सम्बन्ध साथै उत्तरदायित्वलाई देखाउने प्रयास गरिएको छ।

सम्बन्धित सामग्री

केकी अधिकारीकी आमा: रिलमा पनि छोरीको दुःख देख्न नसक्ने आमा

शिरैमा सिन्दूर आहा, गलामा पोते आहाधोती र चोली आहा, घुम्टो र डोली आहाछमछम हातैका चुराले, रमझम रातैका कुरालेम बाँधिएकी हुँ या सजिएकी हुँ ?बुझिनँ मैले, बुझाइदेऊ कसैले !समीक्षा अधिकारीको स्वर, प्रकाश सपुतको शब्द–संगीतमा तबलाको ताल, रातो फरिया–चोली, निधारमा ठूलो रातो टीका, शिरमा सिन्दूरसहित दियो वरपर मस्त नाचिरहेकी देखिन्छिन्– केकी अधिकारी । उनलाई शंका छ, चुरा–पोते–धोती–डोलीमाथि । र, उनको प्रश्न छ, यी सबै शृंगारले म सजिएकी हुँ कि बाँधिएकी हुँ ?

रविन्द्र लम्सालको रचना ‘आमा’ सार्वजनिक

काठमाडौं । कलाकार प्रकाश सपुतको अभिनय रहेकोे नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ । रविन्द्र लम्सालले यस गीतको रचना गरेका हुन् ।  गीतमा गायक सिडी विजय अधिकारीले  स्वर र संगीत दिएका छन् । देवेन्द्र बब्लुले भिडियोको निर्देशन गरेका हुन् ।कथात्मक शैलीमा प्रस्तुत गरिएको गीतमा आमा छोरो माया सम्बन्ध र उत्तरदायित्वलाई देखाइएको छ । गीतलाई विशाल घिमिरेले कथात्मक शैली ढालेका छन् । भिडियोमा प्रकाश सपुतसँगै हिउँवाला गौतमले पनि अभिनय गरेका छन् ।

प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक

कलाकार प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ। गीतमा सिडी विजय अधिकारीको स्वर र संगीत रहेको छ।