विष्णु माझीको तीज गीतलाई करोड पटक हेरियो, तोड्न सकेन प्रकाश सपुतको रेकर्ड

काठमाडौं । विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘आइन आमा यो तीजमा’लाई ९ दिनमा करोड पटक हेरिएको छ । सोमबार बेलुका ५ बजेसम्म यो गीतले युट्युबमा एक करोड भन्दा बढी भ्युज पाएको छ । सुन्दरमणि अधिकारीको …

सम्बन्धित सामग्री

‘सकम्बरी’ गीत दुई सातादेखि ट्रेन्डिङको शीर्षस्थानमा, दुई करोड नाघ्यो भ्युज

काठमाडौं । दुई साताअघि युट्युबमा रिलिज भएको प्रकाश सपुतको गीत ‘सकम्बरी’ले एकपछि अर्को कीर्तिमान रचिरहेको छ । एक साताभित्रै करोड पटक हेरिने गीत होस् या लामो समयसम्म युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहने गीत । यो गीतले लोभलाग्दो भ्युज प्राप्त गरिरहेको छ । गीतलाई युट्युबमा हेर्ने गति रोकिएको छैन । हुनसक्छ यही कारण दुई साता बित्दा […]

विवादकाबीच गायक सपूतको गीत ‘सकम्बरी’ लाई करोड ‘भ्यूज’

गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले साता दिनमै युट्युबमा करोड ‘भ्यूज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतलाई बिहीबार दिउँसोसम्ममा एक करोड बढी पटक हेरिएको हो । ‘सकम्बरी’ गत शुक्रबारदेखि नै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । युट्युबमा गीत सुनेर/हेरेर १८ हजार बढीले प्रतिक्रिया दिएका छन् भने झन्डै चार लाखले ‘लाइक’ गरेका छन् …

‘पीर’ को किर्तिमानः एक हप्तामै करोड भ्यूज

काठमाडौं । अत्यधिक चर्चा र विवादसँगै गायक प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ ले युट्यूवमा किर्तिमानी भ्यूज बटुलेको छ । छोटो समयमा एक करोड पटक हेरिएको नेपाली गीतको रुपमा पीरले किर्तिमान राखेको हो । गत शुक्रबार मात्रै युट्यूवमा अपलोड गरिएको गीत सात दिनकै अन्तरालमा करोड क्लवमा प्रवेश गरेको छ । यसअघि छिटो करोड क्लवमा पुगेको नेपाली […]

करोड क्लबमा राजनराजका रेकर्ड नै रेकर्ड

सार्वजनिक भएको १८ दिनमा संगीतकार राजनराज सिवाकोटीले तयार पारेको ‘फुलबुट्टे सारी’ बोलको गीतले १ करोड भ्यूज पार गर्यो । यसअघि यति छोटो समयमै १ करोड भ्यूज गायक प्रकाश सपुतको ‘गलबन्दी’ले पाएको थियो । यसको अर्थ, …