प्राथमिकतामा नराखेको खेलकुदबाट चर्चित

शारीरिक रूपमा अशक्त भए पनि मोहम्मद मानसिक रूपमा बलियो देखिइन्। उनले आफ्नो क्षमता प्रमाणित गर्दै उनी हाल केन्याकै सबैभन्दा चर्चित पारा ओलम्पिक खेलाडी बनिसकेकी छिन्। केन्याबाट पारा ओलम्पिकमा स्थान बनाउने मोहम्मद पहिलो महिला रोअरर खेलाडी बनिन्।...

सम्बन्धित सामग्री

मोदीसँग नाकाको कुरा गर्छु : देउवा

धनगढी : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। बिहीवार सुदूरपश्चिम प्रदेश अस्थायी मुकामसमेत रहेको धनगढी पुगेर उनले यस्तो बताएका हुन्। बिहीवारदेखि कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा बोल्दै देउवाले अब सुदूरपश्चिम समृद्ध हुने दाबी गरे। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुदूरका चर्चित आयोजना पञ्चेश्वर आयोजना र पश्चिम सेती निर्माणको ल

नेपालको प्राथमिकतामा परेन आबेको अन्त्येष्टि

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि समारोहमा विश्वभरका चर्चित नेता बुधबार टोकियो पुग्दा नेपालबाट भने उच्च तहको सहभागिता हुन सकेन । नेपाललाई ठूलो आर्थिक सहयोग गर्ने र अत्यन्तै सुमधुर सम्बन्ध भएको जापानका पूर्वप्रधानमन्त्री आबेको अत्येष्टिमा जापानका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदीले मात्र सहभागिता जनाएका छन् ।

रचना रिमालको स्वर रहेको गीत ‘लौन गारो भो’ सार्वजनिक

पछिल्लो समयकी चर्चित गायिका रचना रिमालको स्वर रहेको गीत ‘लौन गारो भो’ सार्वजनिक भएको छ । डा.आदित्य जोशीको शब्द तथा कर्ण सञ्ज्यालको संगीत रहेको गीत गायनमा गायिका रिमाललाई आदित्य जोशीले स्वरमा साथ दिएका छन् । केशव बडुको एरेन्ज रहेको गीतको भिडियोमा पुस्तामाझ लोकप्रिय मोडल सरोज प्रजा, बिना राउत, रोशन पाण्डे, सिर्जना चन्द र दिनेश दर्जीको अभिनय छ । नृत्यलाई प्राथमिकतामा राखेर कथात्मक शैलीमा भिडियो निर्माण भएको छ ।  दुर्गा वान्तवा राईको निर्देशन रहेको भिडियोमा सरोज प्रजाको कोरियोग

पाँचपोखरीको प्राथमिकतामा पर्यटन

सिन्धुपाल्चोक । संघीय सरकारले छानेका १०० पर्यटकीय गन्तव्यमध्ये एउटा गन्तव्य सिन्धुपाल्चोकको पाँचपोखरी हो । समुद्री सतहबाट करीब चार हजार १५० मिटर उचाइमा रहेको  पाँचपोखरीको प्राकृतिक सौन्दर्य मनमोहक छ । काठमाडौंबाट नजिकको सुन्दर गन्तव्य पनि पाँचपोखरी हो । पछिल्लो समय पाँचपोखरी चर्चित र रमणीय पर्यटकीय क्षेत्रको रूपमा रहेको छ । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये पाँचपोखरी थाङ्पाल गाउँपालिका पाँचपोखरी पर्यटकीय गन्तव्यकै नामबाट राखिएको हो । स्थानीय स्रोत साधनको प्रयोग गरी गाउँपालिकाले केही महत्त्वपूर्ण काम अघि बढाएको छ । गाउँपालिकाले भूकम्पपछिको पुनर्निर्माण, आवास, स्वास्थ्य, शिक्षा, सेवा प्रदायक संस्थाको भवन निर्माण, विद्युतीकरण लगायतको काम अघि बढाएको छ । सडकलाई मात्र महत्त्वपूर्ण नठानी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन र युवालक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढेकाले अहिले नतीजा देखिन थालेको गाउँपालिकाले बताएको छ । यहाँ याङ्ग्री र पाँचपोखरी पर्यटनमार्ग बनाइएको छ । यी दुवै कच्ची सडकको स्तरोन्नतिको काम हुँदै छ । पाँचपोखरी चक्रपथको विकास गरी तीव्ररूपमा स्तरोन्नतिको काम भइरहेको छ । गुणस्तरीय शिक्षामा जोड दिइएको गाउँपालिकाका विद्यालय निरीक्षक उत्तममणि पौडेलले बताए । २०७२ सालको भूकम्पले विद्यालयका भौतिक संरचना पूर्णरूपमा ध्वस्त बनाएकाले भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्पन्न गरिएका छन् । पालिकाले विद्यालय करेसाबारीको कार्यक्रम अघि बढाएको छ । कक्षा १ देखि ८ सम्मको हाम्रो पाँचपोखरी पाठ्यक्रम र कक्षा १ देखि ३ सम्म मेरो पाँचपोखरी पाठ्यपुस्तक प्रकाशन गरी अध्यापन गराइँदै छ । मातृभाषा शिक्षाअन्तर्गत गुम्बा शिक्षाबारे ऐच्छिक रूपमा विद्यार्थीले अध्ययन गरिरहेका छन् । पाँच विद्यालयमा एक–एक विद्यालय नर्सको व्यवस्था गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार पोखरेलले बताए । आर्थिक समृद्धिका लागि गाउँपालिकालाई पर्यटनको हब बनाई पर्यटन व्यवसायलाई जनताको जीवनस्तरसँग जोड्ने काम भइरहेको छ । पाँचपोखरीसँगै आमायाङ्ग्री, डाइग्रन गुफा, दूधपोखरी, पेमाछल उद्यान केन्द्र, रैथानेश्वरी, च्योज्यो डाँडा, हबेली नौलिंगेश्वरी, जुगल हिमशृंखला, दोर्जे लाक्पा हिमाल, युवा पिक, पाँचपोखरी पिक, तिलमानपासलगायत पर्यटकीय ठाउँको विकास भइरहेको छ । रक क्लाइम्बिङ र प्याराग्लाइडिङको सफल परीक्षण गरिएको गाउँपालिकाले बताएको छ । रासस

चर्चित गीतलाई ‘चाइल्ड भर्सन’मा ल्याउने लहर

१५ फागुन, काठमाडौं । पछिल्लो समय यसअघि चर्चित भइसकेका गीतलाई विभिन्न भर्सनमा ल्याउने लहर देखिएको छ । त्यसमा पनि चाइल्ड भर्सन प्राथमिकतामा पर्दै गएको छ । विभिन्न प्लेटफर्ममार्फत थुप्रै बालप्रतिभाहरु अगाडि आइरहेका छन् । त्योसँगै उनीहरुको स्वरमा यसअघि चर्चित भइसकेका गीतलाई चाइल्ड भर्सनमा ल्याउने लहर देखिएको हो । ‘फुटबुट्टे सारी’ बोलको गीत मेल र फिमेल […]

मानसिक समस्यामा खेलाडी: स्टोक्सको अनिश्चितकालीन विश्राम

मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको भन्दै स्टोक्सले इङ्ल्यान्ड टेस्ट टोलीबाट नाम फिर्ता लिएका हुन्। मानसिक स्वास्थ्यका कारण प्रतियोगिताबाट नाम फिर्ता लिने चर्चित खेलाडीहरूको सूचीमा स्टोक्स पनि थपिएका छन्।

मानसिक समस्यामा खेलाडी: स्टोक्सको अनिश्चितकालीन विश्राम

मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको भन्दै स्टोक्सले इङ्ल्यान्ड टेस्ट टोलीबाट नाम फिर्ता लिएका हुन्। मानसिक स्वास्थ्यका कारण प्रतियोगिताबाट नाम फिर्ता लिने चर्चित खेलाडीहरूको सूचीमा स्टोक्स पनि थपिएका छन्।...

विदेशमा चासो र चिन्ता तर मुलुकमा बेवास्ता

काठमाडौं, बैशाख ३१ । अन्तर्राष्ट्रिय चर्चामा प्रायः प्राथमिकतामा नपर्ने हाम्रो देश नेपाल यसपटक भने दुई–दुईवटा विषयका कारण चर्चित भइरहेको छ । नेपाललाई अन्तर्राष्ट्रिय चर्चामा ल्याएको विषय एउटा कोरोना संक्रमणको उच्च वृद्धिदर हो भने अर्को राजनीतिक अस्थिरताले दलहरूबीच ल्याएको ध्रुवीकरण । विश्वकै चिन्ताका कारण बनेको कोरोना संक्रमणको दोस्रो लहरले यति बेला नेपालमा भयावह रूप धारण गरेको […]

शान्ति सुरक्षा र अपराध अनुसन्धान पहिलो प्राथमिकतामा: आइजिपी खनाल

काठमाडौं : शान्ति सुरक्षा र अपराध अनुसन्धान आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले बताएका छन्। बिहीबार आयोगजित पत्रकार सम्मेलनमा खनालले आफू आइजिपी भएपछि प्रहरी संगठन चुस्त बन्दै गएको समेत बताए। चर्चित ३८ सय किलो सुन काण्डमा भने खनाल आफू केही नबोल्ने बताए। स...