काठमाडौं । इन्ट्राचट फ्रांकफर्टको युरोपा लिग जित्ने ४२ वर्षदेखिको प्रतीक्षा समाप्त भएको छ । जर्मन बुन्डेसलिगाको क्लब फ्रांकफर्टले बुधबार राति स्कटल्यान्डको रेन्जर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै युरोपा लिगको उपाधि जितेको हो ।
फ्रांकफर्टको गोलकिपर केभिन ट्रापले थप समयको अन्तिम मिनेटमा र पेनाल्टीमा उत्कृष्ट बचाउ गरेपछि जर्मन क्लब पेनाल्टीमा ५–४ ले विजयी भएको...