ए डिभिजन लिग : थ्री-स्टारसँग आर्मीको बराबरी, एएफसी कप खेल्ने सम्भावना समाप्त

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र थ्रि-स्टार क्लबले गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो खेलमा खेलको निर्धारित समयसम्म दुबै टोलीले गोल गर्ने अवसरहरू सदुपयोग गर्न नसक्दा स्कोरमा कन्भर्ट हुन सकेन । थ्री-स्टारका ऋतिक कुमार खड्काले १७औं मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहार आर्मीका डिफेन्डर बिमल पाण्डेले […]

सम्बन्धित सामग्री

आज एएफसी कप छनोट २०२२ को प्ले अफ: मच्छिन्द्रको लक्ष्य समूह चरण

नेपालको ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले मंगलबार दशरथ रंगशालामा एएफसी कप छनोट २०२२ को प्ले अफ खेलमा श्रीलंकाली क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दै छ । मच्छिन्द्र र ब्लु स्टारबीच...

एएफसी कप छनोट: मछिन्द्र र श्रीलंकन ब्लु स्टारबीच मंगलबार प्रतिस्पर्धा

काठमाडौँ – एएफसी कप छनोट–२०२२ को प्ले अफअन्तर्गत मछिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ । मछिन्द्र आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको छ । त्यहीअनुसार तयारी गरिरहेको मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले बताएका छन् । प्रशिक्षक कटवालले […]

एएफसी कप छनोट : ब्लु स्टारविरूद्ध मैदानमा उत्रिँदै मच्छिन्द्र

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ।दशरथ रंगशालामा मंगलबार साँझ ५ बजे सुरू हुने खेलमा दुबै क्लबले जितका लागि मैदानमा उत्रिने बताएका छन्। प्रि-म्याच कन्फ्रेन्समा दुवैले एक अर्कालाई बलियो प्रतिद्वन्द्वी भए पनि जितका लागि नै प्रतिस्पर्धा गर्ने बताए।गत संस्करणमा क्लब लाइसेन्स नभएका कारण छनोट गुमाएको मच्छिन्द्रले यस पटक भने आफूलाई समूह चरणमा पुर्‍याउने लक्ष्य लिएको छ

मछिन्द्र एएफसी कप खेल्ने पक्का

काठमाडौं । मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको छ । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराएसँगै मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको हो । मछिन्द्र जारी लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहदै एएफसी कपमा छनोट भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले […]

मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको साविक विजेता मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएसँगै मछिन्द्रले सो छनोट खेल्ने पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले …

पुलिसलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा, एएफसी कप छनोट खेल्ने पक्का

विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ । आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जित्नै पर्ने दबाबका साथ खेलको मच्छिन्द्रले पुलिसलाई १–० ले हराउँदै स्पष्ट तीन अङ्क जोडेर तालिकामा शीर्षता कायम राख्दा एएफसी कप छनोट यात्रा पक्का भएको हो । ए डिभिजन लिग अन्तर्गत सातौँ चरणको खेलबाट शीर्षस्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने निर्णय यसअघि नै एन्फाले गरेको थियो । आइतबार भएको सातौँ चरणको खेल

जितको दवाबमा पुलिस, मछिन्द्रलाई एएफसी कप छनोटको अवसर

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुने खेलमा लिगको साविक विजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लब साँझ पौने ५ बजे आमने सामने हुनेछन्। मछिन्द्र क्लबले ६ खेलबाट १४ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई आजको खेलमा…

मच्छिन्द्रलाई पनि धक्का, एएफसी कप छनोटका लागि अब मनाङलाई सजिलो

काठमाडौं- शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार साँझ भएको खेलमा शीर्षस्थानको मच्छिन्द्र क्लब बराबरीमा रोकिएको छ। दशरथ रंगशालामा भएको खेलमा संकटाले मच्छिन्द्रलाई गोलरहित बराबरीमा रोकेको हो। यो नतिजापछि एएफसी कप छनोटमा नेपालबाट प्रतिनिधित्व गर्ने टोलीको होडमा मनाङ सहज देखिएको छ। शीर्षस्थानमा रहेको मच्छिन्द्रको ५ खेलबाट ११ अंक छ। चार खेल खेलेको मनाङ मर्स्याङ्दीको १० […]

अब ३ चरणका खेलले तय गर्नेछ एएफसी कप छनाैटमा नेपाली क्लब, भाग्यमानी को होला?

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबलका पाचौँ चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन्। प्रतियोगिताका अबका ३ चरणका खेलले आसन्न एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने क्लब निर्क्यौल गर्ने छ। अखिल नेपाल फुटबल संघ-एन्फाले सातौँ चरणको समाप्तीमा शीर्षस्थानमा रहने एएफसी क्लब लाइसेन्स पाएको टिमले एएफसी कप छनाैटमा नेपालको प्रतिनिधित्व गर्ने छ। हालसम्म मछिन्द्र , त्रिभुवन आर्मी […]