काठमाडौं, १२ फागुन : अमेरिकी सहयोग परियोजना एमसीसीका कारण सत्तारुढ गठबन्धन धरापमा परेको छ । बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएसँगै गठबन्धन धरापमा परेको विश्लेषण हुन थालेको छ । एमसीसीकै कारण गठबन्धन टुट्ने संकेत देखिएपछि गृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहानैदेखि सक्रिय भए । उनी सुरुमै खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे […]